ताप्लेजुङ, जेठ ३१ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित सदरमुकाम फुङलिङमा आज विहान प्रधान�. . .
अमर खड्का , इटहरी जेठ ३१ - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ। प्रशासन कार्यालयले पूर्वपश्चिम �. . .
ताप्लेजुङ जेठ ३१ - आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ। फैसलामा पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने उल्ल�. . .
दमक जेठ ३१ - दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्। बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, क�. . .
विराटनगर जेठ ३१ । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा गएराति ११ बजे आगलागी भएको थियो । आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउ. . .
एजेन्जी । बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ १५ जूनमा रिलीज हुदैछ । फिल्म रिलीज हुन दुई दिन मात्र बाँकि रहेका छन् । जसकारण सलमान खान सार्वजनिक स्थलहरुमा धेरै देखिन थालेका हुन् । सलमान फिल्म प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनलाई ज्यान मार्ने धम्की आएको थियो जसले गर्दा उनका परिवार चि�. . .
प्रेम सुनार गुल्मी । सोमबार बिहानसम्म न्युज–२४ गुल्मी टिभिजर्न लिष्टको टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए । आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १७ दिनमै छुट्टिएका थिए । तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उन�. . .
एजेन्सी । सन् २०२६ को विश्वकप फुटबलको आयोजना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् । रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजना गर्न जिम्मा दिएको हो । रूसको मस्कोमा भएको कंग्रेसमा अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त दावेदारीले मोरक्कोको एकल आय�. . .
एजेन्सी । विश्वकप फुटबल विहीबार रातिदेखि रसियामा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्था�. . .
सुनसरी, जेष्ठ ३१ । धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा नापी कार्यालयका एक जना अमीनको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर-११ घर भई धरानस्थित नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेका छन। बुधबार साँझ ८ बजेतिर धरान-१२ छाता चौकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइक. . .
मोरङ, जेष्ठ ३१ गते। मोरङको विराटनगर ८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ। बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो। बिराटनगरब�. . .
एजेन्सी । फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा आज आयोजक रसियाले साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ । विभिन्न सांस्कृतिक कार्यक्रम सकिएपछि नेपाली समयअनुसार बेलुकीको पौने ९ बजे विश्वकपको पहिलो खेल रसिया र साउदी अरबबीच हुँदैछ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमले प्र. . .