विराटनगर असार १ । विराटनगर महानगरपालिका–६ शान्तिचोकस्थित एभरेष्ट सेकेण्डरी स्कूलले रु ५० करोडको लागतमा निर्मित अत्याधुनिक भवनबाट दशजोड दुईका कक्षाको पठनपाठन गर्ने भएको छ । तीन बिगाह क्षेत्रफलमा आगामी कात्तिक महिनासम्ममा निर्माण सम्पन्न हुने उक्त भवनमा अत्याधुनिक सुविधा सम्पन्न कोठा रहने छन् । . . .
रसिया विश्वकपमा अाज राति युरोपका दुई ठूला राष्ट्र युरोकप विजेता पोर्चुगल र स्पेन आमनेसामने हुँदै छन् । खेल नेपाली समयानुसार शुक्रबार राति ११ बजेर ४५ मिनेटपछि फिस्ट स्टेडियम सोचीमा हुनेछ । समूह ‘बी’मा स्पेन र पोर्चुगलबीचको खेललाई हेभिवेट भिडन्तका रूपमा हेरिएको छ । स्पेनसँग स्टार खेलाडीहरूको साथ �. . .
ताप्लेजुङ, असार १ । ताप्लेजुङमा गएराति विश्वकप हेरेर फर्कने क्रममा बाढीले बगाएर एकजना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवा बीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परि ईलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाईकल वर्कसपमा काम गर्दै आ�. . .
काठमाडौं, असार १ । सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट ल्याउँदै छन् । प्रत्येक प्रदेशको संसदमा पेश गरिने बजेटमा विकास निर्माण र संरचना निर्माणमा जोड दिइएको छ । संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेशहरुले बजेट ल्याउ�. . .
बीबीसी । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा भारतका वरिष्ठ पत्रकार अर्थात ‘राइजिङ कश्मीर’का सम्पादकको गोली हानी हत्या भएको छ । सुजात बुखारीको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ । प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा भोज�. . .
चितवन (रासस) । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोब�. . .
विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ । गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्. . .
काठमाडौं जेठ ३१ । नेपाली ‘माउन्टेन बाइकर’ को श्रीलंकाको नदीमा खसेर मृत्यु भएको छ । बुधबार श्रीलंकाको महावेली नदीमा खसेर काठमाडौंका नारायणगोपाल महर्जनको खसेर मृत्यु भएको हो । महर्जन श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागीका लागि पुगेका थिए । एएफपीका अनुसार श्रीलंकाको राजधान�. . .
मलाई कसैले क्रिकेट र फुटबलमा के रोज्छस भनेर सोध्यो भने म सहजै क्रिकेट भन्दिन्छु। यसको अर्थ मलाइ फुटबल मननपर्ने भन्ने हैन तर कहिँ कतै मलाई क्रिकेट नै मनपर्छ र म रमाउछु। टेस्ट क्रिकेटको पाँच दिन सहजै काट्न सक्ने मलाइ फुटबलको नब्बे मिनेट काट्न धौधौ पर्छ। म जन्मिदै क्रिकेट प्रेमी भने हुदै हैन है। तपाइले �. . .
एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्नेवाला छ । दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा ल्याउने बताइएको छ । नयाँ आइफोन एक्स र एक्स प्लसको डिजाइन अनलाइनमा लिक भैसकेको छ । र, सोही आधारमा अनुमान गरिएको छ की आइफोन एक्स प्�. . .
बनियानी, झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्र�. . .
गौशाला, जेठ ३१। महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गा�. . .