Admin_OB

विश्वकप फुटबलअन्तर्गत आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल मोर्दोभिया एरिनामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ६ बजे खेल हुनेछ । कोलम्बिया रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने तयार�. . .


विश्वकप : आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा रोचक हुने

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा हुँदैछ । पोल्याण्ड र सेनेगलबीचको खेल मस्को स्थित स्पार्टक रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी ८ बजेर ४५ मिनेटमा दुवै टोलीबीच प्रतिष्पर्धा हुन लागेको हो । पोल्यान्ड विश्वकपमा आफ्नो पहिल�. . .


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अन्तरिक्ष सेना बनाउने घोषणा

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् । राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिए । अन�. . .


प्रधानमन्त्री ओलीको चीन भ्रमणमा १ सय १९ जनाको जम्बो टोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीन भ्रमण गर्दैछन् । अहिले बिहान उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्. . .


सन्नी लियाेनको इन्टाग्राममा यस्तो बाेल्ड तस्बिर , फेरी विवादमा !!

अभिनेत्री सन्नी लियाेन बारम्बार विवादमा अाउने गर्छिन् । उनै सन्नी अहिले फेरी एक फाेटाेका कारण विवादमा तानिएकी छिन् । सन्नीका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको मौकामा आफ्नो, सन्नी र छोरी निशाको बाेल्ड तस्बिर इन्टाग्राममा सेयर गरे । उक्त फोटोमा आमा-छोरीले कुनै लुगा लगाएको देखिँदैन् । यद्यपि, . . .


ईटहरीबाट चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ

सुनसरी, असार ५ गते। सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ। ईटहरी-४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको Samsung J7 Prime मोवाइ�. . .


डा. उपेन्द्र देवकोटाको शव श्रद्धाञ्जलीका लागि अस्पतालमा, काज किरिया ७ दिनको गरिने

काठमाडौं । वरिष्ठ स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ८ बजेदेखि दिउसो १ बजेसम्म न्यूरो अस्पतालमा राखिएको छ । ८ बजे नै उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि. . .


प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि चीन भ्रमण गर्दै

काठमाडौं असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीन भ्रमण गर्दैछन् । अहिले बिहान उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपक�. . .


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौँ (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्. . .


हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध

झापा, असार ४ गते । वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभय. . .


बिराटनगरमा “रे स्टार” फेमेली रेस्टुरेन्ट खुल्यो

बिराटनगर असार ४ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । रे स्टार रेस्टुरेन्ट नाम दिइएको उक्त रेस्टुरेन्ट बिराटनगरको हाटखोलामा संचालनमा आएको हो । ताजा र गुणस्तरीय खानाको निम्ति उक्त रेस्टुरेन्ट बिराटनगरमै राम्रो बनाउने उदेश्य रहेको रेस्टुरेन्टका संचालक कृष्ण आचार्यले जानकारी दिए । उक्त �. . .


भारतमा एक व्यक्तिले गर्मी बनाएको भन्दै सुर्य बिरुद्ध उजुरी गरेपछि …

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् ।   मध्यप्रदेशको शाजापुरका शिवप. . .