सप्तरी, जेठ २६ । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा पाँच महिनाअघिदेखि गरिएको अनिश्चितकालीन तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक काम प्रभावित भएको छ । क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै गत माघ २१ गते प्राध्यापकहरुले क्याम्प. . .
धादिङ, जेठ २६ । धादिङको त्रिशुली नदीमा ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् । पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकास्थित जोगीमाराको तिक्राङ खानी भन्ने ठाउँबाट ट्रक त्रिशुलीमा खसेको हो । भैरहवाबाट काठमाडौंतर्फ सिमेन्ट लिएर आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक सडकबाट करिव पन्ध्र मिटर तल ख�. . .
काठमाडौं, जेठ २६ । यस वर्षको मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ । गत वर्षको भन्दा यस वर्ष चार दिनअघि नै मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो साँझदेखि पूर्वी क्षेत्रमा प्रवेश गरेको मनसुन पश्चिमतिर सरिरहेको जनाएको हो । गतवर्ष जुन १२ मा मनसुन नेपाल प्रवेश ग�. . .
काठमाडौँ, जेठ २६ गते । गृह मन्त्रालयले सम्झौताअनुसार विकास निर्माणका कामहरू सम्पन्न नगर्ने निर्माण ब्यवसायीहरूको नाम सर्वजनिक गरेको छ । गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले उपत्यकाभित्र विकास निर्माणको जिम्मेवारी लिएका १०६ वटा निर्माण कम्पनीको नाम सार्वजनिक गरी निर्माण कम्पनीका सञ्चालकहरूलाई प�. . .
काठमाडौँं, जेठ २६ गते । सिटिजन्स बैङ्कको खिचापोखरीस्थित शाखा कार्यालयबाट झिकिएको एकलाख गड्डी भित्र एकहजारको १० वटा च्यातिएका नोटहरु फेला परेका छन् । ती च्यातिएको नोटहरु गड्डीभित्रकै अर्को नोटसँंग सेतो टेपले टाँसेर राखेको अवस्थामा फेला परेका हुन । नगदको गड्डीमा सिटिजन्स बैङ्कको छाप र स्टिकर लगाइएक�. . .
सुनसरी, जेष्ठ २६ गते। सुनसरीको धरान उपमहानगरपालिका ६ पानमारामा साइकलबाट लडेर सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीया गीता मंग्रातीको मृत्यु भएको छ। बिहिबार साँझ साइकल सिक्नेक्रममा लडेर टाउकोम चोट लागी गम्भीर घाइते भएकी मंग्रातीको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार. . .
केकी अधिकारी र नाजिर हुसेन अभिनित चलचित्र राज्जा रानी युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको छ । बिहीबार अपलोड गरिएको चलचित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको हो । नेपाली र मैथिली संस्करणसहित उक्त चलचित्र ०७४ पुस २१ गते हलमा रिलिज भएको थियो । याम थापा निर्देशित चलचित्रमा केकी र नाजिरसँगै का�. . .
बिराटनगर जेठ २६ , बिराटनगरमा श्री कृष्ण प्रणामी युवा परिषदको आयोजनामा आज शनिबार बिराटनगरमा निशुल्क भोजनको सेवाको आयोजना गर्ने भएका छन् । आज बिहान १०:३० बजेदेखि बिराटनगरको काली मन्दिरमा निशुल्क शाकाहारी भोजन ख्वाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिए । महमति श्री प्राणनाथ प्राकटय चतुर्थ सताब्�. . .
काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छै�. . .
बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् । ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रील�. . .
काठमाडौं जेठ २६ । गृह मन्त्रालयले बनाएको विशेष छानबिन टोलीले साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौंस्थित घरमा छापा हानेको छ । समिति स्रोतका अनुसार उनको घरमा छापा मारेर केही कागजात बरामद गरिएको छ । माघको ९ गते अवैध रुपमा ल्याइएको साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भन्दै अ�. . .
जाजरकोट, जेठ २५ गते । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण ग�. . .