मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले भारतको यू-१९ टिममा स्थान बनाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बीसीसीआई ले श्रीलंकाविरुद्धको चार एकदिवसयि म्याचका लागि घोषणा गरेको टोलीमा अर्जुन पनि अटाएका हुन् । भारतको यू-१९ टिमले ११ जुलाइदेखि ११ अगष्टको बीचमा दुई चार दिवसीय र पाँच एक दिवसीय खे. . .
मोरङ २५ जेठ। सुनसरी र मोरङ जिल्लामा सञ्चालित विकासे आयोजनाको ठेक्का लिएर विचैमा काम छाडेका निर्माण व्यवसायी काममा फर्किएका छन् । गहृमन्त्रालयले ठेक्का लिने र काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न सुरु गरेलगत्तै निर्माण व्यवसायीहरु काममा फर्किएका हुन् । एचएम बिल्डर, देव एण्ड सायरमुनी जेवी, . . .
कञ्चनपुर जेठ २५ । भारतमा कार्यरत एक नेपालीलार्इ गाडीले ठक्कर दिँदा मृत्यु भएकाे छ । भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ । होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रमम�. . .
बिराटनगर जेठ २५ , बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको सर्वोत्कृष्ट १० को लिस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । हरेक बर्ष साप्ताहिकले निकाल्ने सर्वोत्कृष्ट १० को लिस्टमा यो वर्ष दोस्रो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय स्तरमा नम्बर २ मा आउनु ऐतिहासिक सफल�. . .
मेराे नाम सुरज नारायण दास, अहिले विराटनगरको केशलीया रोड नजिकै बस्छु । मैले विराटनगरमा काम गर्न थालेको यस्तै ४० वर्ष भयो होला । अहिले यो पुच्का तथा आल् चाटको पसल चलाउछु । यहि वर्षदेखि मैले 'बाबा आलु चाट'को पसल जलजला चौकमा खोलेको छु । यो सँगै म अहिले दुइ वटा यस्तै पसलको मालिक हुँ । मेरो तिन जना छोराहरु पन�. . .
लहान, जेठ २५ गते । सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहर. . .
पथरी, जेठ २५ गते । अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिनुभएको छ । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । उहाँले भन्नुभयोे, “. . .
बिराटनगर जेठ २५ , सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी उपमहानगरपालिकामा रहेको �. . .
इनरुवा, जेठ २५ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उहाँ ३१ बर्षको हुनुहुन्थ्यो । करेन्ट लागेर गम. . .
विराटनगर २४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विराटनगर आउने भएका छन् । प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न उनि बिराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ ।. . .
ओखलढुंगा, जेठ २४ । ओखलढुंगामा बिहीबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोस�. . .
चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ । आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत रिलिज गरेका छन् । उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् । सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेर�. . .