Admin_OB

भारतमा धुलोसहितको हावाहुरीमा परी कम्तीमा ७७ जनाको ज्यान गयो

नयाँ दिल्ली  । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ । त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो । त्यसमा परी १४३ जना घाइते भएका �. . .


विद्यार्थी उत्तीर्ण नगराउने बिद्यालयका शिक्षकको सेवा–सुविधा रोक्का

नवलपरासी : पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा–सुविधा रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जना�. . .


बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेपछि …

रोल्पा । रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्र�. . .


नेपालमा प्रि– मनसुन सक्रिय, एक–दुई दिन बदली र वर्षा हुने

काठमाडौँ, रासस । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविध. . .


बिराटनगरको हिट एण्ड ह्याङ आउटमा अब खेल साथै खानाको पनि मज्जा

बिराटनगर बैशाख २० , बिराटनगरस्थित हिट एण्ड ह्याङ आउट फुटसलमा अब खेलको साथ साथै खाना र पार्टीको पनि मज्जा लिन सकिने  छ । विराटनगरमा साथीभाइसँग खेल संगै रमाइलो गर्दै समय कटाउने स्थानको खोजीमा हुनु हुन्छ भने हट एण्ड ह्याङ आउट तपाइको एउटा विकल्प हुन सक्छ । [caption id="attachment_16282" align="alignnone" width="1024"] ८५ गुणा ४५ साइजको अत्याधु�. . .


फिल्म “गोपी” निर्माणको घोषणा, खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने

खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने गरी फिल्म गोपी निर्माण हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। धनपतीमा सँगै स्क्रीन शेयर गरेका खगेन्द्र र सुरक्षा फिल्म गोपी मार्फत पूनः सँगै देखिने भएका छन् । फिल्मलाई दिपेन्द्र लामाल�. . .


कानून व्यवसायी नै जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ

चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो । . . .


फेसबुकबाट तथ्यांक चोरी गरी चुनावमा ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी बन्द हुने

सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ । कम्पनीले आफ्न�. . .


सप्तरीको रुपनीमा एक पुरुष मृत अवस्थामा फेला

राजविराज, वैशाख २० । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित खाँडोपुलनजिक बुधबार एक पुरुष मृत अवस्थामा फेलापरेका छन् । नाम, थर खुल्न नसकेका करिब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रा�. . .


भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका गुरुङलाई सम्मान

भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको . . .


आज विश्व प्रेस स्वतन्त्रता दिवस: नेपालमा पत्रकारमाथि एक वर्षमा २२७ वटा अाक्रमण !

काठमाडाैं : आज विश्व प्रेस स्वतन्त्रता दिवस हाे । हरेक वर्ष मे ३ मा मनाइने प्रेस स्वतन्त्रता दिवस अाज नेपालमा पनि  विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वत�. . .


नाइजेरियामा बम विस्फोटनमा २४ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम विस्फोटनमा २४ व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त विस्फोटन एउटा मस्जिदको भित्र र बाहिर तब भयो जब मानिसहरु दिउँसो नमाजको तयारी गरिरहेका थिए । अडमवा प्रान्तको पुलिसको भनाई छ कि यी विस्फोटनको पछाडि इस्लामिक चरमपन्थी समूह बोको हर�. . .