उदयपुर, वैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथ�. . .
सिण्डिकेटको पक्षमा देखिएका यातायात व्यवसायीको बन्दका कारण जनजीवन कष्टकर बनेको छ । आज विहान काठमाडौं लगायत देशका विभिन्न भाग न्युन मात्रामा सार्वजनिक सवारी साधन सञ्चालन भएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । साझा, मयुर लगायतका स�. . .
महोत्तरी, रासस । साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको छ । वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्त. . .
एजेन्सी । अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो फ्लीट (कार कम्पनीहरु) का लागि ग्रीन हाउस ग्यास उत्सर्जनको नियममाथि पुनः बिचार गरिएका विरोधमा कानूनी लडाई शुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्यहरुले जलवायु परिवर्तन. . .
नवलपरासी । गत माघ २२ गते विवाहको अघिल्लो रात १२ बजेपछि गौंडाकोट स्थीत आफ्नै घरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेल बिरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब तिन महिनाअघि मात्र प्रवासब�. . .
राजविराज । सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रम. . .
बीबीसी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना २० करोड एकल (सिंगल) प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै एउटा डेटिङ एप लञ्च गर्ने तयारी गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षिक एफ–८ कन्फ्रेन्सलाई सम्बोधन गर्दै भविष्यका कयौं नयाँ योजनाहरुका बारेमा जानकारी दिएका छन् �. . .
झापा, बैशाख २१ गते। झापाको अर्जुनधारा नगरपालिका-१ बस्ने लोक बहादुर नेपालको घरमा विहीबार दिउँसो आगलागी भएको छ। टिनको छानो र काठको बेरा भएको १ तले घरमा अचानक लागेको आगोले उनको घर तथा घरभित्र रहेको सुन, चाँदी नगद ९० हजार कुखुरा, अन्नपात, लत्ताकपडा, फर्निचर र सम्पूर्ण सामान जल्दा अन्दाजी ७ लाख बराबरको धनम. . .
मोरङ, बैशाख २१ गते। रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्। बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपाल�. . .
यातायात व्यवसायीहरूले देशभर चल्ने लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन्। सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन्। सार्वजनिक यातायात चलाउन बनाइएका समिति . . .
ताप्लेजुङ, वैशाख २० गते । ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । पुल �. . .
~नानि भारद्वज ऊ पेशाले पत्रकार । सधैँ ठाउँ ठाउँमा पुगेर समाचार संकलन गरी जनतालाई शुसूचित गर्नु उस्को नित्य कर्म थियो।यसरी समाचार संकलनका शिलशिलामा उ घर बाहिर महिनौँ दिन पनि हराउँथ्यो। अधबैँसे युवती माँघे संक्रान्तिका दिन माइत जाँदै थिई।ऊ चढेको बसको रेडियोमा एउटा समचार आयो "आन्दोलनकारीहरुले चौकम�. . .