पथरी, मोरङ, वैशाख ११ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ । स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार�. . .
दमक, वैशाख ११ गते । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भए�. . .
अछाम, वैशाख ११ । अछाममा एक युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अछामको ढकारी गाउँपालिका वडानम्वर ४ का २३ वर्षीय बीरबहादुर थापामाथि कुटपिट भएको हो । वडा अध्यक्ष भक्त बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवनगरी बीरबहादुरलाई कुटपिट गरेको उनका दाई कृष्ण थापाले जानकारी दिए. . .
मनोज भुजेल सुनसरी । कोशी व्यारेज क्षेत्रमा माछाको कारोबार घट्न थालेको छ । कोशीमा माछा घट्न थालेको र भारतीय क्षेत्रबाट आयत गरिने माछामा पनि कमी हुन थालेपछि पहिलेको तुलनामा कारोबार घटेको हो । पहिलेको तुलनामा भन्दा अहिले कोशीमा माछा कम भेट्न थालेको व्यवसायी बताउँछन । कोशी आसपासमा भारतीय माछाकोपन�. . .
म्याङ्लुङ । तेह्रथुमको जिल्लाको सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बू रहेका छन् । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले उनीहरुलाई पक्राउ गरेको हो ।उनीह�. . .
काठमाडौं । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर�. . .
Performed by Girish Khatiwada Written and Composed by: Aksar Picture Credit: Nisha Bhandary Music Arranged by: Mohit Munal Chorus vocals by: Bharat Sitaula Sarangi by: Dharma Gandarba Recorded by Sagar Pandey at RealTime Studio Mixed by: Kishan Shrestha https://www.youtube.com/watch?v=hbbBbKTM4mU&feature=share. . .
सुरुङ्गा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्काे घाम–गर्मी, भोक–तिर्खा सबै सह. . .
उदयपुर, वैशाख १० । उदयपुरको त्रियुगा नगरपालिकामा विमानस्थल निर्माण गरिने भएको छ । त्रियुगा नगरपालिकाको वडा नं. १ र २ को जोगिदहमा पर्ने १ सय ५६ हेक्टर जमिनमा विमानस्थल निर्माण गरिने भएको हो । विमानस्थल बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा जग्गा ल्याउने प्रक्रिया शुरु भएको छ । २०७१ सालमा प्रार�. . .
चितवन, वैशाख ९ । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका. . .
सन्तोष राउत/ सोलुखुम्बु, वैशाख १० । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुखुम्बुमा अपराधिक क्रियाकलापका घटना बढ्दै गइरहेका बेला पछिल्लो समय प्रहरीले चोरी, जबरजस्ती करणी र केही सार्वजनिक अपराधमा संलग्न ८ जनालाई पक्राउ . . .
बिराटनगर बैशाख १० , बिराटनगरमा जारी दोस्रो इन्टर स्कुल शिक्षक फुटसलको उपाधि बिराटनगरको बाल कल्याण बिद्या मन्दिर स्कुलले जितेको छ । बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) ले स्मृति स्कुलका शिक्षकको टिमलाई हराएको थियो । बिराटनगरको हिट एण्ड ह्याँङ आउट फुटसलमा आयोजित फाइनलमा बिकेभिएमले स्मृति स्कुललाई ३-�. . .