Admin_OB

नेपालमा पनि ‘बिग बोस’ आयोजना हुने, सुनिल थापा हुनेछन होस्ट

विश्व मै चर्चा कमाउन सफल रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्ने बताईएको छ । बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् । कार्यक्रममा १२ स. . .


बिराटनगरको नोबेल अस्पताललाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत सम्मान

विराटनगर, वैशाख ९ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो । कार्यक्रममा १ नम्बर प्रदेश प�. . .


बम विस्फोट गराउने सामग्रीसहित विप्लवका दुई कार्यकर्ता सिन्धुलीबाट पक्राउ

सिन्धुली (रासस) । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रबार उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार �. . .


झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे शुरु

बनियानी, झापा (रासस)।  झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन  कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए। उनका अनुसार रात्रिकालीन उडान. . .


भारतमा बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानून

नयाँ दिल्ली, भारत (रासस/एएफपी) ।  भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युद�. . .


श्रोत वाँडफाँडमा संघ र प्रदेश विच विवाद, संघको कुरा प्रदेशमा बाँझियो

विराटनगर, ९ वैशाख । करिव १ महिना अघि एकनम्बर प्रदेशका मुख्यमन्त्री काठमाडौँमा थिए । त्यहीबेला एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उजुरी प¥यो । वन फडानी ब्यापक भयो भनेर । भर्खरै बनेको संरचनाको कारण के गर्नै नगर्ने भन्ने अन्यौलमा रहेको मुख्यमन्त्री कार्यालयले काम पायो । काम �. . .


आइपिएल क्रिकेट : चेन्नई सुपर किङ्स विजयी , राजस्थान रोयल्सलाई ६४ रनले हरायो

काठमाडौं, बैशाख ८ । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्. . .


भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने

काठमाडौं, बैशाख ८ । आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्�. . .


उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने

उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु जरुरी नभएको बताएको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाको समाचार संस्था योन्हपले २१ अप्रिलदेखि उत्तर कोरियाले मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टि. . .


विश्वकप टी–२० छनोटका लागि नेपाल रहेको समूहको खेलतालिका सार्वजनिक

बिराटनगर वैशाख ८ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेटका लागि छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ । नेपाल महादेश क्षेत्र छनोटमा एसियाको समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै चीन, भुटान, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । यो समूहबाट उत्कृष्ट तीन टि. . .


ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाथीभरा पदमार्ग निर्माण गरिने

ताप्लेजुङ, वैशाख ८ गते । ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो । सरोकार केन्द्रल�. . .


मोरङको सुनवर्षी नगरपालिकामा एक सात वर्षीया बालिकाको हत्या

विराटनगर, वैशाख ८ गते । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं प्रहरी प्रदेश कार्यालय विर�. . .