भक्तपुर, वैशाख १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानीरुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्द�. . .
कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर. . .
प्रकाश धौलाकोटी तेह्रथुम, बैशाख १४ । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले क्षेत्रमा रहेको गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ । मुहान सुकेर पानीको अभाव भएपछि पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो । तर पनि पोखरीको संरक्षणका लागि कसैले पनि चासो देखाएका छैनन् । जैविक विविध. . .
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा वम विस्फोटमा संग्लन एक महिलासहित पाँच जना विप्लवको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । गत आइतबार यादवको धापाखेलस्थित घरमा बिष्फोट भएको थियो । ललितपुर प्रहरीका एसएसपी गणेश ऐरका अनुसार पक्राउ पर्नेमा नेकपाका लतिलपुर जिल्ला सेक्रेटरी भिम�. . .
धादिङ, रासस । धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेम�. . .
काठमाडाैँ । पाँच विद्यार्थी सङ्गठनले निजी विद्यालयमा लागू गरेकाे शुल्क वृद्धि फिर्ता गराउन माग गरेका छन् । आज अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेत्रविक्रम चन्द विप्लपका विद्र्याथी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैँ शुल्क वृद्धि फिर्ता गराउन माग गरेका . . .
दमक । सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहबीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले �. . .
बिर्तामोड । होटलबाट यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ स्थित आँगन होटल एण्ड लजबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणम�. . .
बीबीसी । करिब डेढवर्ष पहिले पहिले डा. जैको नेल काकर स्पैनियल जातको एउटा कुकुरसँग खेलिरहेका थिए तब उनले आफ्नो हातमा हल्का चिथोरिएको देखे । उनले घाउलाई सफा गरे र फेरि आफ्नै काममा लागे । दुई हप्तासम्म त सबै ठिकै थियो तर त्यसपछि उनलाई फ्लु भयो । उनलाई यो कुरा थाहा भएन कि वास्तवमा उनलाई के भयो । वास्तवमा उनला. . .
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा हैदरवादले पन्जाबलाई १३ रनले हराएको हो । हैदरवादस्थित राजिबगान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १३३ रनको लक्ष्य पछ्याएको पन्जाब १९ ओभर २. . .
भक्तपुर (रासस) । देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण. . .
झापा, बैशाख १३ । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विव�. . .