Admin_OB

गर्भमा छोरी भएको थाहा पाएपछि १८ वर्षीया अञ्जलीको हत्या

काठमाडौं । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर�. . .


गिरिस खतिवडाको नयाँ गित “ओइ होइ …..” (लिरिकल भिडियो)

Performed by Girish Khatiwada Written and Composed by: Aksar Picture Credit: Nisha Bhandary Music Arranged by: Mohit Munal Chorus vocals by: Bharat Sitaula Sarangi by: Dharma Gandarba Recorded by Sagar Pandey at RealTime Studio Mixed by: Kishan Shrestha https://www.youtube.com/watch?v=hbbBbKTM4mU&feature=share. . .


विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती , बिर्तामोडमा यस्तो घटना (पढ्नुहोस्)

सुरुङ्गा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्काे घाम–गर्मी, भोक–तिर्खा सबै सह. . .


उदयपुरमा विमानस्थल बन्ने पक्का

उदयपुर, वैशाख १० । उदयपुरको त्रियुगा नगरपालिकामा विमानस्थल निर्माण गरिने भएको छ । त्रियुगा नगरपालिकाको वडा नं. १ र २ को जोगिदहमा पर्ने १ सय ५६ हेक्टर जमिनमा विमानस्थल निर्माण गरिने भएको हो । विमानस्थल बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा जग्गा ल्याउने प्रक्रिया शुरु भएको छ । २०७१ सालमा प्रार�. . .


ध्रुवे हात्ती फेरि मात्तियो, पाँच घर नष्ट

चितवन, वैशाख ९ । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका. . .


सोलुखुम्बुमा छोरीलाई बलात्कार गर्नेदेखि पटके चोरसम्म पक्राउ

सन्तोष राउत/ सोलुखुम्बु, वैशाख १० । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुखुम्बुमा अपराधिक क्रियाकलापका घटना बढ्दै गइरहेका बेला पछिल्लो समय प्रहरीले चोरी, जबरजस्ती करणी र केही सार्वजनिक अपराधमा संलग्न ८ जनालाई पक्राउ . . .


बिराटनगरको बिकेभीएम स्कुलले जित्यो शिक्षक फुटसल कपको उपाधि

बिराटनगर बैशाख १० , बिराटनगरमा जारी दोस्रो इन्टर स्कुल शिक्षक फुटसलको उपाधि बिराटनगरको बाल कल्याण बिद्या मन्दिर स्कुलले जितेको छ । बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) ले स्मृति स्कुलका शिक्षकको टिमलाई हराएको थियो । बिराटनगरको हिट एण्ड ह्याँङ आउट फुटसलमा आयोजित फाइनलमा बिकेभिएमले स्मृति स्कुललाई ३-�. . .


“बुढी भन्न पाम” गितको भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)

  नेपाली लोक दोहोरी गीत सङ्गीतको दुनियाँमा फेरी अर्को नव गायक सागर पन्थको प्रस्तुति जुन गीत जति सुन्दा पनि सुनीरहु लाग्ने, भिडियो हेर्दा हेरिरहु लाग्ने जति हेरे पनि अझै हेर्न मन लाउने एकदमै पृथक् अनि रमाइलो लोकदोहोरी गीत “बुढी भन्न पाम” सार्वजनिक गरिएको छ । सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको ग�. . .


विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा ६५ मेट्रिक टन चिनी थन्कियो

तारा आचार्य मोरङ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ । चिनीको मुल्य प्रति किलो ८२ रुपैया राखेका कारण साल्ट ट्रेडिङको चिनी नबिकेको हो । थन्किएको चिनी भारतबाट गएक�. . .


ट्राफिक प्रहरीले सेनाकी श्रीमतीलाई एसिड खन्याए

चितवन । चितवनका एक ट्राफिक प्रहरीले एक महिलालाई एसिड प्रहार गरी घाइते बनाएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको ट्राफिक शाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले २८ वर्षकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेको चितवन प्रहरीले जनाएको छ । खनियाँले श्रेष्ठमाथि आइतबार दिउँसो २ बज. . .


फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु

बीबीसी । निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ । बीबीसीका अनुसार स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । उनले खिचेको भिडियो अहिले भाइरल भएको स्थानीय मिड�. . .


वीपी प्रतिष्ठान बचाउन भन्दै हस्ताक्षर अभियान हस्ताक्षर अभियानमा सर्वसाधारण देखि प्रहरीसम्म

 बैशाख ९, धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै धरानमा हस्ताक्षर अभियान शुरु गरिएको छ । स्थानीय धरान एक्सन ग्रुपले वीपी प्रतिष्ठानको सेवा सुविधा बृद्धि र भ्रष्टाचारी पदाधिकारीलाई कारवाहीको माग गर्दै धरानको भानुचौकमा हस्ताक्षर �. . .