बीबीसी । निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ । बीबीसीका अनुसार स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । उनले खिचेको भिडियो अहिले भाइरल भएको स्थानीय मिड�. . .
बैशाख ९, धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै धरानमा हस्ताक्षर अभियान शुरु गरिएको छ । स्थानीय धरान एक्सन ग्रुपले वीपी प्रतिष्ठानको सेवा सुविधा बृद्धि र भ्रष्टाचारी पदाधिकारीलाई कारवाहीको माग गर्दै धरानको भानुचौकमा हस्ताक्षर �. . .
काबुल, वैशाख ९ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते भएका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्याल�. . .
डोटी, रासस । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ ला�. . .
काठमाडौँ, रासस । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्�. . .
विश्वकै ज्येष्ठ महिला जापानकी नवी ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन भएको छ । चार महिनादेखि अस्वस्थ रहेकी ताजिमाको उपचारकै क्रममा निधन भएको हो । सन् १९०० अगष्ट ४ मा जन्मिएकी ताजिमाका १ सय ६० जनाभन्दा बढी सन्तान छन् । ७ महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि ताजीमा विश्वकै ज्येष्ठ महिला बनेकी . . .
नान्नीङ । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार राती १।३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए । दुवै डुङ्गा पल्टिदा दुवै ड. . .
बिराटनगर बैशाख ९, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिराटनगर बसपार्कमा चालक/ परिचालक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रहरीले २० जान बस चालक तथा सह-चालकहरुलाई ट्राफिक नियम,चिन्ह तथा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु साथै निषेधित स्थानमा हर्न प्रयोग गर्न नहुने सम्बन्धमा प्रशिक्�. . .
अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ आयोजनाबाट यही बैशाख महिनाभित्र बिजुली बाल्ने तयारी गरिरहेको छ । पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा अवस्थित यस आयोजनाले यही महिनाको अन्त्यसम्ममा उत्पादन थाल्ने कम्पनीले जनाएको छ । परियोजनाको बाँध, डिसेण्डर बेसिन, सर्�. . .
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहँदा दुवै पार्टीका भातृ संगठनबीच हानाहान भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित आर-आर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबिच हानाहान भएको हो । अप्रिल २२ नेपाल क�. . .
काठमाडौं, बैशाख ९ । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी पृथ्वी दिवस मनाईँदैछ । पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । यो वर्ष प्लास्टिकको विसर्जनलाई जोड दिँदै दिवस मनाईँदैछ । प्लास्टिकको प्र�. . .
काठमाडौं, बैशाख ९ । एकीकरणको अन्तिम तयारीमा रहेका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यक्रम गरी कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै छन् । दुवै पार्टीका शीर्ष नेताहरुले एकीकृत हुने ठोस सन्देश दिन आज संयुक्त कार्यक्रम गर्न लागेका हुन् । सरकारको नेतृत्व गरिरहे�. . .