त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलम�. . .
सप्तरीमा दिनदिनै सामुहिक बलात्कारका घटना हुन थालेका छन् । दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना भएको सार्वजनिक भएको छ । पछिल्लो पटक एक जना दलित युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । १८ बर्षीया उनलाई पाँच जनाको संख्यामा रहेका युवाहरुले जर्वजस्तीकरणी गरेको प्रहरीले बताएको छ । करणी गर्ने मध�. . .
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको तस्बिरहरु । यूएस एयरको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । तस्बिरहरु : तस्बिर : बारखरी /सुरज दाहाल. . .
बिराटनगर फाल्गुन २८ । यूएस एयरको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।. . .
-प्रकाश नेपाल इलाम, फागुन २८ । संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन । बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर इलाम सदरमुकामको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा ब्लड बैंक भवन बने पनि त्यसले पूर्णता भने पाउन . . .
न्युयोर्क, फागुन २८ । अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका बताइएको छ । उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिको�. . .
बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उहाँले अहिले बाख्रा. . .
विराटनगर फाल्गुन २८, डल्फिन एजुकेशन बिराटनगरको आयोजनामा विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जानकारी मुलक शैक्षिक मेला बिराटनगरमा हुने भएको छ । 'अष्ट्रेलिया एन्ड न्युजियलेन्ड एडुकेशन फेयर २०१८ नामक' उक्त शैक्षिक मेला यहीँ चैत १ गते विराटनगरस्थित नमस्कार होटलमा ११ बजेदेखि ५ ब�. . .
काठमाडौं, फागुन २८ – नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका ६ नेपाली महिला कामदारलाई उद्धार गरी आइतबार स्वदेश फिर्ता पठाएको छ । दूतावासले आइतबार एक विज्ञप्तिमार्फत ६ जना नेपाली महिला कामदार स्वदेश फिर्ता गराएको जानकारी दिएको हो । अवैधानिक रुपमा काम गर्ने तर नेपाल जा. . .
सप्तरी, फागुन २८ – विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । पछिल्लो पटक बढ्दो विद्युत हुकिङ्गलाई नियन्त्रण गर्ने चलाइएको अभियानमा एक दर्जन विद्युत हुकिङ्ग गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरण तथा प्रहरीको टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालि. . .
नारायण ढुंगाना/रासस । चितवन - चितवनको कालिका नगरपालिका वडा नम्बर ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती सुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती सुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्नुहुन्छ । च्याउ बेचेरै जग्गा सम. . .
काठमाडौं, फागुन २८ । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् । उनले चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेको बताए । यसअघि राष्ट्रपति ट्रम्पले �. . .