विराटनगर । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । . . .
झापा, रासस । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् । यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो । हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव. . .
धनकुटा, २९ फागुन , धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् । ना.५ ख.१९२५ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर र�. . .
बिराटनगर फाल्गुन २९ , बाबा गुड हेल्थ सनफ्लावर तेलको आयोजनामा भएको "होली हंगामा" सेल्फि कन्टेस्टका बिजेतालाई पुरस्कृत गरिएको छ । बाबा गुड हेल्थ तेलको प्याकेट हातमा लिएर सेल्फि खिचेर पठाउनुपर्ने कन्टेस्टमा लक्की ड्रा मार्फत गरिएको बिजेता छनोटमा झापाकि तृष्णा ढकाल र बिराटनगर -३ निवासी इश्वरी कार्की बिज. . .
मुस्ताङ, फागुन २९ । पछिल्लो समयमा मुस्ताङका किसानले स्याउ खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् । सडक विस्तार भएसँगै स्याउले सहज बजार पाउन थालेपछि किसानहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । मुस्ताङको टुकुचेका राजन शेर्पाले स्याउका विरुवा उत्पादन गरेरै वार्षिक ७ देखि १० लाख रुपैयाँसम्म ना�. . .
सन्तोष थापा, पर्वत, फागुन २९ – पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो । कालीगण्�. . .
झापा, फागुन २९ । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।झापाका कचनकवल, झ�. . .
कैलाली, फागुन २९ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सुखड क्षेत्रवाट नेकपा माओवादी बिप्लव समुहका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । . . .
काठमाडौँ, फागुन २९ गते । नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा मङ्गलबार नेपालको राष्ट्रप्रमुख अर्थात् राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको यो तेस्रो पटक हो । राष्ट्रपति पदक. . .
काठमाडौं । सोमबार त्रिभूवन विमानस्थलमै विमान दुर्घटनामा परी मृत्यु भएका ४९ जनाको पोष्टमार्टम प्रक्रिया सुरु भएको छ । यूएस बंगला एयरको विमान दुर्घटनाका मृतकहरुको शव पोटमार्टमको कानुनी प्रक्रिया सुरु भएको छ । ७१ जना सवार विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । घाइतेको क�. . .
काठमाडौं । ९ दिनदेखि बेपत्ता भएका झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटिएको छ । ९ दिनदेखि बेपत्ता मुखियाको शव इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जानकारी दिएको छ । इप्रका बिर्तामोड झापाका डीएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको शव मेची राजमार्गको छे. . .
सुनसरी, फाल्गुन २९ गते। सुनसरीको रामधुनी नगरपालिका-४ मानपुर बस्ने २३ बर्षिय सन्देश राई सोमबार कैची प्रहारबाट गम्भिर घाइते भएका छन्। ईटहरी-१७ पकली चोकमा खाजा खाईरहेको अवस्थामा अपरिचित २ जना व्यक्तिले उनीमाथि कैची प्रहार गरेको स्थानियले बताए। कैची प्रहारबाट पेटमा चोट लागेका राईको विपी कोइराला स्�. . .