नुवाकोट,फागुन २३ : गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्।चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल परेका हुन् । लिखु गा�. . .
खोटाङ, फागुन २३ गते । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र म�. . .
मोरङ, फाल्गुन २३ गते । इलाका प्रहरी कार्यालय रानीले मंगलबार विराटनगर १६ मा "चोरी नियन्त्रण सम्बन्धि" सचेतना कार्यक्रम आयोजना गरेको छ। विराटनगर १६ स्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण कुमार विसीले अपराध नियन्त्रणमा समाजको सजगत�. . .
सुनसरी, फाल्गुन २३ गते।इटहरी-२ कोशी राजमार्गमा मंगलबार राती ९ बजे मोटरसाइकलले ठक्कर दिएर आमा छोरी घाइते भएकी छन। मे ९ प ७६६६ नम्बरको मोटरसाइकलले ठक्कर ईटहरी २ बस्ने बर्ष ३४ कि बिन्दा मगर र उनकी तीन वर्षीया छोरी प्रमिला मगर घाइते भएकी हुन । घाइते आमा छोरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञा. . .
बिराटनगर फाल्गुन २३ , अहिलेको २१ औ सताब्दीको युगलाई आइटीको युग पनि भन्ने गरिन्छ । आइटीको प्रयोगले अहिलेको हाम्रो जीवन सहज बनाएको छ । अहिलेको पुस्तामा आइटीको विषयमा धेरै जिज्ञासा रहेको पाइन्छ , युवापुस्तामा आइटी प्रतिको आकर्षण बढ्दो क्रममा रहेको छ । आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पा. . .
इलाम, फागुन २२ । इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । मौसम खुलेसँगै इलामका प्राकृतिक वस्तुको अवलोकन गर्न र घुम्नका लागि यहाँ आउने पर्यटकको संख्या बढेको हो । पर्यटक भित्रिए सँगै आम्दानी पनि बढ्नुपर्ने हो । तर पर्यटक भित्रिए पनि यहाँ आम्दानी नबढेको ब्यवसायीहरुको भनाई छ ।इलाम आउने पर्यटक खासग�. . .
पाँचथर। अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रक�. . .
बिराटनगर फाल्गुन २२ , विराटनगर महानगरपालिका ९ बसपार्कस्थति दिवाकर झाको घरमा सोमबार साँझ ७ बजेतिर विधुत सर्ट भई आगलागी भएको छ। आगलागीबाट झाको कोठाभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी तीस हजार रुपैया बराबरको क्षति भएको छ। आगलागी साँझ ७:३० बजे वडा प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी र स्था�. . .
विर्तामोड । म डाक्टर हुँ भन्दै नेपाली बिरामीलाई भारतीय क्लिनिकहरुमा लगेर उपचार गराउने एक व्यक्ति बिर्तामोडमा पक्राउ परेका छन्। प्रहरीले स्थानीय भूपेन्द्र भट्टराईलाई पक्राउ गरेको हो। उनले काँकडभिट्टामा सहायक विशेषज्ञ भएको भन्दै बोर्ड टाँसेका थिए। भट्टराईले बिरामीहरुको ग्यारेन्टीका साथ उपचार ग�. . .
चितवन । आफ्नै श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने श्रीमान् पनि हुन्छन् ? यस्तो कुरा विश्वास गर्न गाह्रो पर्छ । तर, चितवनमा यस्तो जघन्य अपराध भएको छ । दक्षिण चितवनको माडी नगरपालिका–६ का ३१ वर्षीय राजु काफ्लेले आफ्नै श्रीमतीलाई दैनिक वेश्यावृृत्तिमा पठाइ आम्दानीको स्रोत बनाउने गरेको कर्कुतबारे पीडित श�. . .
कुस्म । आफनी प्रेमिकाले गर्भवती भएको खुलासा गरेपछि प्रेमिकालाई हत्या गर्ने पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । बागलुङ जैमुनी नगरपालिका–८. . .
गोपालप्रसाद पोखरेल , मोरङ, फागुन २१ गते । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत ः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घ�. . .