Admin_OB

आज नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दै

जिम्बावेमा जारी आइसीसी क्रिकेट वर्ल्डकप छनौट प्रतियोगितामा आज नेपाललेसमूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दैछ । दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । यसअघि लगातार ३ खेल हारेको नेपाल अंकविहीन हुँदैे समूह बी को सबैभन्दा पुछारमा छ । उता ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनर. . .


बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतीय नागरिक पक्राउ

रुपन्देही । रुपन्देहीमा एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिद रहेका छन् । रसिदले लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको प्रहरील. . .


सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

सिन्धुली । सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।  मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर हिँडेको गाडी गएराती दुर्घटना हुँदा १८ जना जन्ती घाइते भएका हुन । मरिण गाँउपालिका–३ बाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी  हिँडेको बा ३ ख ४८५७ नम्बरको �. . .


अल्पायु मै बलिउडले गुमाएका यी कलाकारहरु !

भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन् । बलिउडकी यी बहुचर्चित नायिका श्रीदेवीको गत फेबु्रअरी २४ को राति अचानक मृत्यु भएको खवरले भारतीय चलचित्र जगत मात्र होइन उहाँलाई मन पराउने दक्षिण एसियाली क्षेत्रका धरै देशका नागरिकले आफ्नो . . .


सैन्य शक्तिमा चीन तेस्रो, भारत चौंथो र नेपाल ९७ औं नम्बरमा

बीबीसी । सैन्य/सुरक्षा शक्तिको सुचकांकमा भारत विश्वमै चौथो (फौज) नम्बरमा पुगेको छ । विश्वभरका सुरक्षा शक्तिको विश्लेषण गर्दै आएको संस्था ‘ग्लोबल पावर इन्डेक्स’ को रिपोर्टले भारतलाई उदाउँदो सैन्य शक्तिको रुपमा देखाएको हो । युद्ध हतियार र सशस्त्र बलको आधारमा भारत अब अमेरिका, रुस र चीनभन्दामात्रै पछि �. . .


फागुन २९ गते हुने राष्ट्रपति चुनावमा दुई रङका मतपत्र

काठमाडौँ, फागुन २८ गते । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्नुहुने भएको छ । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नै पु¥याइसकिएको छ । नयाँ बानेश्वरस�. . .


विराटनगर-४ ढाटमा दुर्घटनामा एक घाइते

विराटनगर-४ ढाट स्थित कोशी राजमार्गमा बा ९ च ६१०६ नम्बरको पिकअप भ्यानले को ७ प ८७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर-५ बस्ने ५९ बर्षिय पुर्षोतम शर्मा घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने भ्यानका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणाम छन्�. . .


इटहरीमा दुई थान पेस्तोल र खुकुरीसहित एक पक्राउ

सुनसरी, फाल्गुन २८ गते। प्रहरीले सुनसरीको इटहरीबाट आइतबार दुई थान पेस्तोल र खुकुरीसहित काठमाण्डौ महानगरपालिका ४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी क�. . .


बेलबारी नगरपालिकाको निर्णय : पाँचथरी रोगीलाई प्रतिव्यक्ति २५ हजार दिइने

मोरङ, रासस । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बे�. . .


विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५४.४ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिबार भएको परीक्षामा  ५४.४ प्रतिशत अर्थात् १ सय ७३ जना उत्तीर्ण भएका छन् । काउन्सिलले ३९ वटा विषयमा लाइसेन्स परीक्षा लिएको थियो, जसमा ३ सय २२ जनाले  विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा दिएका थिए । का�. . .


सुनसरीमा खुर्सानी खेती फस्टायो , किसानको आम्दानी लाखौं

इनरुवा, फागुन २७ गते । कुनै समय सुनसरीमा असम्भव मानिएको खुर्सानी खेती अहिले धेरै कृषकको जीविकोपार्जनको माध्यम बनेको छ । खुर्सानीबाटै आम्दानी गरेर घरखर्चसहित छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सक्ने अवस्थामा पुगेको इनरुवाका किसान मोहमद मियाँले बताउनुभयो । खुर्सानीबाट यति धेरै आम्दानी हुने आफूले . . .


मोरङको जहदामा जन्ती बोकेको ट्याक्टर दुर्घटना, २५ जना घाइते 

मोरङ, फाल्गुन २७ गते। मोरङको जहदा गाउँपालिका-४ रामचौ स्थित रंगेली-बिराटनगर सडक खण्डमा आइतबार जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २५ जनटा घाइते भएका छन्। पश्चिमबाट पूर्व तर्फ आउदै गरेको को २ त २०३७ नम्बरको ट्याक्टर विहान २;३० बजे बाटो देखी-४ फिट तल खसी दुर्घटना भएको हो। दुर्घटनमा घाइते मध्ये दुई जना. . .