Admin_OB

बुढीगंगा गाउँपालिकाले सामुदायिक भवन कब्जा गरेको आरोप ।

सुमन तिमल्सिना विराटनगर, माघ १५ मोरङको बुढीगंगामा समुदायबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्र गाउँ पालिकाको स्वामित्वमा आएसँग विवाद चर्किएको छ। बुढीगंगा गाउँ पालिका वडा नम्बर ३ मा रहेको सामुदायिक केन्द्र भवन सम्बन्धित समितीलाई जानकारी नदिई गाउँ पालिकाले एकलौटी निर्णय गरेर कब्जामा लिएको समिती. . .


बाम गठबन्धनमा मिल्यो भागबण्डा, २ मुख्यमन्त्री र २ सभामुख माओवादीलाई

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र सभापतिको भागबण्डा टुंगो लगाएको छ । दुई दलको कार्यदलले प्रदेशका मुख्यमन्त्रीसहित अन्य पदको टुंगो लगाएको छ । आइतबार बसेको कार्यदलको बैठकले यस्तो टुंगो लगाएको हो । कार्यदलको बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखको �. . .


स्कुलबाट हाइकिङमा गएका विद्यार्थी हराए

काठमाडौं । फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएनन् । अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका छन्। तामाङको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिए पनि उनलाई भेटिएको छैन । बेपत्ता तामाङको खोजी कार्य भइरहेको महानगरीय �. . .


भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकता लिन खोज्दा पक्राउ

रामेछाप । खाँडादेवी गाउँपालिका– १ राकाथुम लुभुका विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा वडा कार्यालयबाट पक्राउ परेका छन् । माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठल. . .


सन्दिप लामिछानेले अाइपिएल खेल्ने, दिल्लि डेयर डेभिल्सले किन्याे (BREAKING NEWS)

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले अाइपिएल खेल्ने भएका छन् । उनलाइ देल्ली डेयर डेभिल्सले २० लाख भारूमा किनेकाे छ । रिक्कि पाेन्टिगं मेन्टर रहेकाे देल्लीले उनलाइ सुरूवाती रकममै किनेकाे हाे । नेपालबाट अाइपिएलमा प्रतिनिधित्व गर्ने लामिछाने पहिलाे खेलाडी बन्न पुगेका छन् । सन्दिपकाे . . .


मोरङको एक बिद्यालयलाई हङकङबाट १ लाख ८० हजार सहयोग

पथरी ।  वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभय�. . .


लघुकथा : कस्को ठूलो ?- नानि भारद्वज

आफूलाई दैनिक कर्मथलो जाँदा एक घण्टा जति बसको यात्रा गर्नु पर्ने।फेरि पञ्चायतकाल पञ्च नेताहरूको बिगबिगी उस्तै थियो ।आफू पनि तिनकै आँखाको तारो बनिसकेको थिएँ।यता समय मै बस नचढ्दा उता नि ढिलो हुने।बस बिसौनीमा जसो तसो बस चढियो।बस खचाखच थियो।करीब पाँच किलो मीटर बस गुडे पछि केहि यात्रु ओर्लिए र केहि सीट खा�. . .


आठ महिनादेखि एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा

पर्वत, रासस । विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पा�. . .


आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने पक्राउ

पर्वत । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर र भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर�. . .


हिसान स्पोर्टस् मिट २०७४ : बास्केटबलको उपाधि भानु कलेजले जित्यो

विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा आज भएको बास्केटबल फाइनलमा भानु कलेज बिराटनगर बिजयी भएको छ । फाइनलमा भानु कलेजले मेरिल्याण्ड कलेजलाई १९-२३ बास्केटले जितेको थियो । बिराटनगर ५ मेरिल्याण्ड कलेजमा खेलिएको खेलमा भानु कलेजले हिसान स्पोर्टस् मिटमा पहिलोपटक समावेश गरिएको बास्केटबल खेलको उपाध�. . .


सोलुखुम्बुममा भालुको आक्रमणबाट दम्पती घाइते

विराटनगर,माघ १४ गते।सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका- ९ मा शनिबार भालुको आक्रमाणबाट एक दम्पती घाइते भएका छन्। ३८ बर्षिय रासमान तामाङ र उनकी श्रीमती ३६ बर्षिया पुष्प माया तामाङलाई विहान १० बजेतिर खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानियले बताए। घाइते दुवैको स्थ�. . .


मोरङमा आगलागीबाट साढे चार लाख बराबरको क्षति

मोरङको कानेपोखरी गाउँपालिका-६ शिवटोल बस्ने युवराज खड्काको काठले बनेको १ तले कच्ची घरमा दिउँसो २ बजेतिर लागेको आगोले उनको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जल्दा अन्दाजी २ लाख ६८ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोग�. . .