मोरङ प्रहरीले दुईजना लागूऔषध कारोबारी सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट एभिल १ सय एम्पुल,नुफिन ९९ सय एम्पुल,फेनारगन १ सय ५ एम्पुल र डाइजेलाब १ सय एम्पुल समेत गरी४ सय ४ एम्पुल लागुऔषध बरामद गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुमा विराटनगर महानगरपालिका १२ बस्ने २२ बर्षिय सुबकलाल मोच. . .
बिराटनगर माघ १३ , मोरङको बेलबारी वार्ड नम्बर १० भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुतीमा अचानक आगलागी भएको जनाईएको छ । दिँउसो १.४५ बजे सेतो रङको मारुतीमा अचानक आगलागी भएको थियो । पुरानो र पेट्रोल गाडी भएका कारण आगलागी भएको �. . .
१३ माघ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । १४० भन्दा बढी घाइते भएका छन् । विस्फोटकले भरिएको एम्बुलेन्समा अक्रमणकारी आएका थिए, जुन प्रहरी चेक प्वाइन्टबाट निस्किएर सडकमा आएको थियो । गृह मन्त्रालयको पुरानो भवन नजिकै आत्मघाती विस्फोट भएक�. . .
इटहरी, माघ १३ । मनाङ–मर्स्याङदी क्लबलाई १–० ले पराजित गर्दै इटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । मदन भण्डारी फाउन्डेसनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्र�. . .
सिन्धुली, माघ १३ । सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा अहिले हावाबाट सफलरुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्यप्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन् । यसलाई ‘चिसापानी वायु तथा सौर्यमिश्रित मिनि ग्रिन्ड परियोज. . .
तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् । मुख्यमन. . .
वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लागेका छन् । उनले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेको समाचारमा जनाइएको छ । कांग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका. . .
सन्तोष काफ्ले धरान । सामान्यतया गाईले एउटा वाछो त्यसमा पनि एउछा टाउको तथा एउटा मुख र आँखा भएको बाच्छा बाच्छीको जन्म दिन्छ । तर धरानको विजयपुरमा भने गाईले अनौठो वाच्छीलाई जन्म दिएको छ ।धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले विज्ञानलाई चुनौती दिदै अनौठो खालको वाच्छीको जन्म दिएको हो । शरीर एउटै भए�. . .
विराटनगर, १३ माघ । स्थानीय घरेलु उत्पादनको प्रचारप्रसार तथा प्रोत्साहन गर्ने उद्देश्यसहित विराटनगरको जैन भवनमा सुरु भएको कोसेली महोत्सवमा सर्वसाधरणको घुईचो बढ्न थालेको छ । उद्योग संगठन मोरङ अन्तर्गतको महिला समिति, मारवाडी महिला मञ्च विराटनगर र नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा शुक्रबारबा. . .
इलाम, माघ १३ गते। माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र ब. . .
काठमाडौं । धनुषामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप शनिबार बिहान धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा मोरङकी शारदा रेग्मी दाहाल र पह्�. . .
विराटनगर १० माघ । बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअपकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले अाज माघ १३ र भाेली १४ गते विराटनगरमा रहेको आरोहण गुरुकुल हाटखोलामा वर्डप्रेस मिटअप हुने छ। यस वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक�. . .