विराटनगर, २२ पुस । विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीको सयोजकत्वमा ११ सदस्य कार्य समिति रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ । विराटनगरमा शनिबार मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले भण्डारीको सयोजकत्वमा समिती गठन भएको हो । गठित सह–सयोजकम. . .
विराटनगर २२ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको सेमिफाइनलमा ३० जना छनौट भएका छन् । विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको क्वाटरफाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगीहरु समेमिफाइलनमा छनौट भएका हुन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी �. . .
मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर�. . .
मोरङको विराटनगर महानगरपालिका-११ स्थित रोडशेषबाट प्रहरीले शुक्रबार लागूऔषधसहि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने २८ बर्षिय मनिते खड्का रहेका छन्। प्रहरीले उनलाई बेलुका १० बजेतिर चेकजाँच गर्ने क्रममा लुपिजेसिक ३० एम्पुल, डाइजेपाम्प ३० एम्पुल, एभिल ३० एम्प�. . .
नेपालको तराईका विभिन्न क्षेत्रसहित भारतका पञ्जाव, बिहार, पश्चिम बंगाल, मेघालय र आसाम, बङ्गलादेश तथा पाकिस्तानको आकाशमा देखिएको कुहिरो भारतको यमुना र गंगा नदी आसपासमा बनाइएका नहरका कारण भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । “यी नदीहरुमा बनाइएको नहरका कारण कुहिरो बढेको हो,” महाशाखाका मौषविद सम�. . .
झापाको बिर्तामोड नगरपालिका-२ स्थित सागरिया प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ। साँझ ६;३० बजेतिर अचानक फ्याक्ट्रीको मेशिनमा विधुत सर्ट भइ आगलागी हूँदा मेसिन पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी दुई वटा दमकल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा ल. . .
दाङ । अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षक तुलाराम खड्काले जनाकारी दिए । चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखाला ल�. . .
गौशाला । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै दे�. . .
विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी विराटनगर परिक्रमा भएकाे छ । हिजाे अपराह्न मोरङ मुस्लिम समाजले परिक्रमा गरेकाे हाे । सो समाजले ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर �. . .
ठगी मुद्दामा पक्राउ परेका क्रिकेटर पृथु बास्काेटासहित काठमाडाैंकाे चर्चित क्लब डेभाजुका संचालकहरू धराैटीमा रिहा भएका छन् । अमेरिकी डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भने पनि मार्समेल्लाे कार्यक्रममा नअाएपछि क्लबमा ताेडफाेड भएकाे थियाे । साे घटना पछि मंहगाे मुल्यमा क्षमता भन्दा बढि व्यक्तिला. . .
ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ। तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको �. . .
कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ । मोहनलालले बिहीबार ५३ बर्षीय बाबु रैसी खाम्चा र ४६ बर्षीया आमा अम्बीदेवी खाम्चालाई कुटपिट गरी घाइते बनाएकोले उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा रैसीको मृत्यु भएको. . .