Admin_OB

BREAKING NEWS: डाक्टर गाेविन्द केसी पक्राउ

अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरेकाे छ । अदालतकाे अवहेलना गरेकाे भन्दै उनलाइ भाेली मंगलबार विहान ९ बजे अदालतमा हाजिर गराउने अादेश पछि पक्राउ गरिएकाे हाे । केसीलाइ प्रहरीले त्रिभुवन शिक्षण अस्पतालमा अनसन बसिरहेकाे अवस्थाबाटै पक्राउ गरेकाे हाे । डा.केसीलाइ २०७४ पाै. . .


चेतनशिल यूवा जागरण क्लवद्धारा कलाकारलाई सम्मान

विराटनगर २४ पुष । चेतनशिल यूवा जागरण क्लव बयरवनले विभिन्न कला क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको छ । चेतनशिल यूवा जागरण क्लवले आफ्नो ७ औँ बार्षिक उत्सवको अबसर पारेर कलाकारहरुलाई सम्मान गरिएको क्लवले जानकारी दिएको छ । कानेपोखरी ४ बयरवन राजवशी टोलमा आईतबार वार्षिक उत्सवको अबसरमा कलाकारहरुले साङगीत�. . .


डा. गाेविन्द केसीलाइ पक्राउ गरि अदालत उपस्थित गराउने अादेश

डाक्टर गाेविन्द केसीलाइ पक्राउ गरेर अदालत उपस्थित गराउन सर्वाेच्च अदालतले अादेश जारी गरेकाे छ । केसीले अदालतको अवहेलना गरेको भन्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई पक्राउ गर्न साे अादेश जारी गरेकाे हाे । केसीलाइ २०७४ पाैष २५ गते बिहान ९ बजे अदालतमा उपस्थित गराउनु भन्दै अदालतका शाखा अधिकृत नेत्रबन्�. . .


भाेली मंगलबार देशभरका निजि विद्यालय बन्द हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी . . .


माेरंगकाे दुइ स्थानमा दुर्घटना, दुइकाे मृत्यु

मोरङको छुट्टा छुट्टै दुई स्थानमा आइतबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ। मोरङको रतुवामाई नगरपालिका-९ कालीभट्टामा मे १ त ५९५६ नम्बरको ट्याक्टरले को १२ प ६२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-९ बस्ने ४५ बर्षिय सोमनाथ गौतमको मृत्यु भएको छ। अपरान्ह ३ बजे�. . .


सास्थम कलेजमा अाजबाट खेलकुद सप्ताह सुरू

सास्थम कलेज विराटनगरमा अाजबाट खेलकुद सप्ताह सुरू भएकाे छ । अाजबाट सुरू भएकाे उक्त खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले रेस, चेस, ब्याडमिन्टन खेलहरू समावेश गरिएकाे छ । सप्ताह अन्तर्गत इन्डाेर खेलिने खेलहरू सास्थम कलेज मै अायाेजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता अाउटडाेर खेलहरू स्नातकाेत्तर कलेज�. . .


माेरगं र झापाकाे विभिन्न स्थानमा भएकाे दुर्घटनामा २ जनाकाे मृत्यु

झापा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। झापाको कचनकबल गाउँपालिका-४ पकलीभिट्टा स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ त ५१५० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका राइस मियाको छोरा ५ बर्षिय फिर्दस मियाको मृत्यु भएको छ। दिउँसो १२ बजे भएको उक्त दुर्घटन�. . .


अझै चिसो बढ्ने सम्भावना छ – मौसमविद्

देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।  उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको . . .


नेपालमा वार्षिक २० अर्बको फलफूल आयात

काठमाडौं । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहु�. . .


विराटनगरमा मुडुलाकार्की कुलायन समाजको ८० लाखमा सामुदायिक भवन निर्माण

विराटनगरको जामुनगाछीमा मुडुलाकार्की कुलायन समाजले सुबिधा सम्पन्न सामु्दायिक भवन निर्माण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गरी भवनको सर्बोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले भवनको उद्घाटन गर्नु भएकोहो । अत्याधुनिक भवन निर्माणको लागि २ बर्ष लागेको निर्माण समितिका संयोजक रेवत बहादुर कार्कीले . . .


विराटनगरमा फाेहाेर फाल्दै हुनुहुन्छ ? सुराकी लाग्ला है

विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अ�. . .


अाज नेपाल भरि मै विराटनगरमा सबैभन्दा कम जाडाे , जुम्लामा सबै भन्दा बढी

काठमाडौं । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थि. . .