Admin_OB

माेरङ र झापामा भएकाे दुर्घटनामा ५ जना घाइते

मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर�. . .


राेडशेष चाैकबाट लागुअाैषधसहित एक पक्राउ

मोरङको विराटनगर महानगरपालिका-११ स्थित रोडशेषबाट प्रहरीले शुक्रबार लागूऔषधसहि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने २८ बर्षिय मनिते खड्का रहेका छन्। प्रहरीले उनलाई बेलुका १० बजेतिर चेकजाँच गर्ने क्रममा लुपिजेसिक ३० एम्पुल, डाइजेपाम्प ३० एम्पुल, एभिल ३० एम्प�. . .


भारतकाे गंगा र यमुना नदिका नहरका कारण नेपालकाे तराइमा कुहिराे

नेपालको तराईका विभिन्न क्षेत्रसहित भारतका पञ्जाव, बिहार, पश्चिम बंगाल, मेघालय र आसाम, बङ्गलादेश तथा पाकिस्तानको आकाशमा देखिएको कुहिरो भारतको यमुना र गंगा नदी आसपासमा बनाइएका नहरका कारण भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । “यी नदीहरुमा बनाइएको नहरका कारण कुहिरो बढेको हो,” महाशाखाका मौषविद सम�. . .


झापाकाे प्लाइ फ्याक्ट्रिमा अागलागी हुँदा १ कराेड बराबरकाे क्षती

झापाको बिर्तामोड नगरपालिका-२ स्थित सागरिया प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ। साँझ ६;३० बजेतिर अचानक फ्याक्ट्रीको मेशिनमा विधुत सर्ट भइ आगलागी हूँदा मेसिन पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी दुई वटा दमकल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा ल. . .


चिसाे बढेपछि १५ दिनका लागि विद्यालय बन्द

दाङ । अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षक तुलाराम खड्काले जनाकारी दिए । चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखाला ल�. . .


लापर्वाहीका कारण जिल्ला अस्पताल नै भयाे गाइ चराउने गाैचरन

गौशाला । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै दे�. . .


विराटनगरलाइ प्रदेश राजधानी बनाउन नगर परिक्रमा

विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी विराटनगर परिक्रमा भएकाे छ । हिजाे अपराह्न मोरङ मुस्लिम समाजले परिक्रमा गरेकाे हाे । सो समाजले ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर �. . .


ठगी मुद्दामा पक्राउ क्रिकेटर पृथु बास्काेटासहितकाे डेभाजु संचालक टाेली धराैटीमा रिहा

ठगी मुद्दामा पक्राउ परेका क्रिकेटर पृथु बास्काेटासहित काठमाडाैंकाे चर्चित क्लब डेभाजुका संचालकहरू धराैटीमा रिहा भएका छन् । अमेरिकी डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भने पनि मार्समेल्लाे कार्यक्रममा नअाएपछि क्लबमा ताेडफाेड भएकाे थियाे । साे घटना पछि मंहगाे मुल्यमा क्षमता भन्दा बढि व्यक्तिला. . .


जाडोबाट जाेगाउन नेपाल प्रहरीद्वारा विराटनगरमा दाउरा वितरण

ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ। तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको �. . .


अाफ्नै बाउकाे हत्या गर्ने छाेरा पक्राउ

कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ । मोहनलालले बिहीबार ५३ बर्षीय बाबु रैसी खाम्चा र ४६ बर्षीया आमा अम्बीदेवी खाम्चालाई कुटपिट गरी घाइते बनाएकोले उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा रैसीको मृत्यु भएको. . .


धनकुटालाइ राजधानी बनाउन प्रधानमन्त्री निवासमा धर्ना

शान्ति सुरक्षा, उर्जा खपत र माैसमी अवस्था सबै काेणबाट राजधानीका लागि अनुकुल रहेकाे भन्दै धनकुटालाइ अस्थायी मुकाम ताेक्ने माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिले धर्ना दिएकाे छ । राजधानीका लागि अावश्यक पुर्वाधारहरूकाे समेत धनकुटामा व्यवस्था भएकाे भन्दै. . .


विराटनगरमा अवैध छालासहित एक पक्राउ

"सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत रानी प्रहरीले बुधबार बिभिन्न जनावरको छाला सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले साँझ साढे ७ बजे बिराटनगर महानगरपालिका भन्सार एरियाबाट पक्राउ गरेको हो। भारतबाट तस्करी गरी बी. आर ३८ एन ६५९७ नम्बरको मो�. . .