एजेन्सी । एक नेपाली सेक्युरिटी गार्डलाई मलेसियाको म्याजिस्ट्रेट आदालतले तीन महिनाको जेल सजाय सुनाएका छन्।१३२ आरएम पर्ने दुई बोतल रक्सी सुपरमार्केटबाट चोरेको अभियोगमा ४४ वर्षीय विश्व सुबेदी नाम गरेका उनलाई सो सजाय तोकिएको छ। सुबेदीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहे�. . .
भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाए. . .
अागाे ताप्दा निसास्सिएर एकै परिवारका दुइ बालिकाकाे मृत्यु भएकाे खबर छ । इटहरी ६ बस्ने अालम मियाँका दुइ छाेरीहरूकाे अागाे ताप्ने क्रममा निसास्सिएर मृत्यु भएकाे हाे । अालमकाे ७ वर्षिय छाेरी अालिा र २ वर्षया अायातकाे मृत्यु भएकाे हाे । जाडाे बढेपछि घरकाे झ्यालढाेका बन्द गरेर भुसी चुलाे बालेर उनीहरू अा�. . .
भोजपुरको हतुवागढी गाउँपालिका ९ गैरीगाउँमा भिरमा खसेर एक जनाको मृत्यु भएको छ ।बजारबाट घर फर्कदै गरेका स्थानीय ४१ वर्षीय नर बहादुर खपाङ्गी मगरको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्�. . .
काठमाडौं । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार राष्ट्रिय एकता दिवस परेकाले त्यस अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने सरकारको निर्णय भएको उल्ल. . .
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ परीक्षणका लागि आज बैंकक जाने भएका छन् । उनी आज मध्यान्ह साढे १२ बजे थाई एयरवेजबाट बैंकक जान लागेको नेकपा एमालेले जनाएको छ । उनीको बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार हुनेछ । उनीसँग धर्मपत्नी राधिका शाक्य, स्वकिय सचिव राजेश शाक्य पनि जानेछन् ।. . .
एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा क�. . .
सुनसरीको धरान ८ स्थित औधोगिक ब्यावस्थापन कार्यालयका एक कर्माचारी सोमबार करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेमा ३० बर्षिय बिनय कुमार मण्डल रहेका छन्। बेलुका ८ बजेतिर राईस कुकर बाट खाना पस्कने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइर�. . .
मोरङको विभिन्न स्थानमा सोमबार भएको सवारी दुर्घटनमा परी ३ जना घाइते भएका छन्। विराटनगर महानगरपालिका-४ स्थित कोशी राजमार्गमा साँझ ८ बजे को २७ प ७८२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ बर्षिय मोहमद अनामुल घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। यस्तै कानेपो. . .
सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन। ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो। आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प�. . .
प्रेम देवान विराटनगर २५ पुष । बिराटनगरमा गत पुष ५ गते देखि संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड झनै बढ्दै गईरहेको छ । जुत्ता चप्पल मेला लागेको आज २० दिन भईसक्दा पनि जुत्ता चप्पल खरिद गर्न आउनेहरुको भिड उतिकै मात्रमा रहेको छ । घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा रा�. . .
अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरेकाे छ । अदालतकाे अवहेलना गरेकाे भन्दै उनलाइ भाेली मंगलबार विहान ९ बजे अदालतमा हाजिर गराउने अादेश पछि पक्राउ गरिएकाे हाे । केसीलाइ प्रहरीले त्रिभुवन शिक्षण अस्पतालमा अनसन बसिरहेकाे अवस्थाबाटै पक्राउ गरेकाे हाे । डा.केसीलाइ २०७४ पाै. . .