काठमाडौँ (रासस) । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँमा सार्वजनिक गरेको हो । तामाङले संखु. . .
झापाको मेचीनगर नगरपालिका ६ स्थित काँकरभिट्टा क्याम्पसको क्यान्टिनमा आज बिहान ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी १२ लाख बराबरको क्षति भएको छ। आज बिहान पौने छ बजे क्याम्पसको चौकीदार मेची नगरपालिका ६ बस्ने नारायण बिष्टले संचालन गरेको उक्त क्यान्टिना आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो। आग. . .
झापा,मंसिर २८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित पिंकीठ्याक भन्ने ठाउँबाट प्रहरीले गएराती ३ लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको भेष्ट, ज्याकेट र मोजा लगायतमा अन्दाजी ३ लाखको सामान बरामद गरेको हो। राती पौने . . .
कौशल निरौला , बिराटनगर मङ्सिर २७ , विराटनगर महानगरका मेयर भिम पराजुली प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त भएको डकुमेन्ट बोकेर काठमान्डौ पुग्नु भएको छ । विराटनगरमा भएका भौतिक संरचना (एरपोर्ट ,मूख्यमन्त्री वस्ने स्थान,भवन ,औद्योगिक क्षेत्र,खेलमैदान ) आदीले विराटनगर प्रदेशको राजधानी बन्न उपयुक्त भएक�. . .
सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ . . .
इलाम, मंसिर २७ गते । समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली काँग्रेसले दुई हजार ९५८ मत र नेकपा (माओवादी केन्द्र)ले ७४१ मत पाएक�. . .
बिराटनगर मङ्सिर २७ , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा "एस्पायर २०१७" इभेन्ट हुने भएको छ । यहि पुस ३ गते देखि पुस ९ गते सम्म क�. . .
पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हजुरबुवाले तरक�. . .
तेहरान, इरान। इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्�. . .
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा गणना सकिएको छ । प्रत्यक्षतर्फ मतगणना . . .
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ । ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर �. . .
इनरुवा, २७ मंसिर । सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा ९एमाले०का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँ. . .