Admin_OB

मुखमा कपडा कोचेर गहना लुटियो

पाल्पा, रासस । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मं. . .


महेश बस्नेतको घरमा राखेको बम सेनाद्वारा निष्कृय

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका तर्फबाट उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा आइतबार राति बम भेटिएको छ । करिब ८ बजे बस्नेतको घरको मूल गेटमा ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर प�. . .


आज साँझदेखि सीमा शिल गरिने

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सोमबार साँझदेखि भारतसँग सीमा जोडिएको सीमा शिल गर्ने प्रहरीले जनाएको छ । निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म शिल गर्न लागिएको प�. . .


बिराटनगरमा यसरी नाचे लालबाबु पन्डित साकेला नाच !!

बिराटनगरमा आज उधौली पर्वको अवसरमा प्रतिनिधी सभा मोरङ ६ का उमेद्वार तथा पुर्व मन्त्री लालबाबु पन्डितले साकेला नाचेको भिडियो !! https://youtu.be/bKLiU-iaaVQ. . .


मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु

विराटनगर, मंसिर १७। आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु गरिएको छ ।क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुन�. . .


निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस परेको छ ।मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिताविपरीतको प्रचारले सकस परेको साना दलका उम्मेदवारको गुनासो छ । राष्ट्रिय जनमोर्चा नेपालबाट क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिव. . .


नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं, रासस । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले  यहाँ आयोजना गरेको कार्यक्रममा उनले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा ए�. . .


कञ्चनपुरमा जंगली हात्तीको आतंक

राजविराज, मंसिर १७ गते । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको ज�. . .


माइनस ५ डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

जुम्ला, रासस । न कोलियामा बत्ती छ, न त सुताइ बसाइमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा व. . .


निर्वाचनका लागि सप्तरीमा सुरक्षा सतर्कता बढाइयो

राजविराज, रासस । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइ. . .


“अब पुराना पार्टीलाई बिश्वास गर्न सकिन्न , त्यसैले अबको आशा बिबेकशील साझा नै हो” -अम्लेश कर्ण

बिराटनगर मङ्सिर १८ , आगामी मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुने मोरङ क्षेत्रर नम्बर ४ बाट विवेकशील साझा पार्टीको उम्मेदवार अमलेश कर्णले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन् । उनले बिभिन्न ठाउमा गएर मतदाता भेट्ने देखि बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर आफ्नो योजना मतदातालाई सुनाइरहेका छन् । भ. . .


फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु

१७ मंसिर, रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको जिप गएराति खोलामा खस्दा चालक भारतको बिहार मोतिहारीका ४० वर्षीय गोपालराय यादवको घटना�. . .