काठमाडौं । भोलि बिहीबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानका लागि परिचय खुल्ने कागजात भए मतदाता परिचयपत्र अनिवार्य नपर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व�. . .
इलाम । इलाममा स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा जिल्ला बाहिरका १२ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्लाको सूर्योदय नगरपालिका १ गोर्खे को मंगलबारेबाट पक्राउ गरिएको हो । गोर्खेको सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा गोर्खे प्रह. . .
जनकपुर । मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र महतोलाई रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ। राति सवा ११ बजे भएको झडपका क्रममा राजपाका केही कार्यकर्ता सामान्य घाइते भएको राजपा नेता जानी खानले �. . .
काबुल । पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुस. . .
बिराटनगर, मंसिर २० गते।ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ स्थित हाङपाङमा मंगलबार दिउँसो ३ वटा घरमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ। दिउँसो साढे ३ बजे तिर सोही गाउँपालिका बस्ने देवमान याक्सोको घरमा अचानक आगलागी भई आगो फैलिएर छिमेकीको २ वटा घरमा समेत आगलागी भएको थियो। आगलागीबाट द�. . .
सुनसरी, मंसिर २० गते। सुनसरीको धरान १५ स्थित चुम्लुङ चौकमा श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाएका छन्।राती पौने ११ बजे घरायसी बिषयमा बिवाद हुँदा ४८ बर्षिय श्रीमान अनिल शेर्पाले श्रीमती ४० बर्षिया माया शेर्पालाई खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट शेर्पाको दाहिने गालामा च�. . .
दाङ । दाङमा पूर्व सांसद अनिता देवकोटाको घरमा अज्ञात समुहले बम राखेको छ । प्रहरीले बम भएको क्षेत्रमा कसैलाई नजिक जान दिएको छैन भने बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिएको छ ।उक्त वस्तु कसले र किन राखेको भन्ने खुलेको छैन । यद्यपी उक्त कार्य चुनाव विथोल्ने समुहले गरेको गरेको हुन सक्ने प्रहरीले वताएक�. . .
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई यहाँको सर्वोच्च अदालतले सदर गरेको छ। मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको यसअघि अमेरिकाभित्रै व्यापक विरोध भएको थियो�. . .
लहान, रासस । अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ ख का प्रदेशसभा उम्मेदवार मो सहमुद. . .
धनगढी, रासस । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र ख मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए । मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्न�. . .
काठमाडौं, रासस । के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ? हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले . . .