Admin_OB

चितवनमा वडा कार्यालयमा बम विस्फोट

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो । मंसि�. . .


अवैध १० किलो सुनसहित एक व्यक्ति पक्राउ

१७ मंसिर, काठमाडौं । रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १० किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ छन् । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याएका थिए । गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार. . .


उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदै

१७ मंसिर, काठमाडौं । धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् ।सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास. . .


उपेन्द्र यादवलाई लक्षित गर्दै बम प्रहार

 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै बम प्रहार भएको छ । जनकपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा उनलाई लक्षित गर्दै बम प्रहार भएको प्रहरीले जनाएको छ । नगराइन र हनुमान नगरबीचमा उनको गाडीलाइ लक्षित गर्दै बम प्रहार भए पनि छलिएको प्रहरीले जनाएको छ ।. . .


पोखरीमा डुबेर बालकको मृत्यु

मोरङ, मंसिर १७ गते।मोरङको सुन्दर-हरैचा नगरपालिका १० स्थित त्रिवेणी चौकमा शनिबार अपरान्ह पोखरीमा डुबेर बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने रमेश अधिकारीको ३ बर्षिय छोरा रुपेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। अधिकारी अपरान्ह ४ बजे खेल्ने क्रममा घर नजिक�. . .


करेण्ट लागेर लेटाङमा एक जनाको मृत्यु

मोरङ, मंसिर १७ गते।मोरङको लेटाङ नगरपालिका १ स्थित किसैबाँकैमा शनिबार साँझ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। करेण्ट लागेर लेटाङ नगरपालिका १ बस्ने २९ बर्षिय सागर लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। साँझ ५ बजे माछा मार्नकोलागी खोलामा ईन्भर्टर र ब्याट्रीबाट करेण्ट निकाले�. . .


झापामा आगलागीबाट ६ लाख बराबरको क्षति

झापा, मंसिर १७ गते।झापाको कचनकवल गाउँपालिका ३ स्थित मदन बस्ती शनिबार अपरान्ह आगलागी भएको छ। स्थानीय डालुराज राजवंशीको घरमा अपरान्ह सवा ४ बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो। आगलागीबाट राजबंशीको घर, ३ लाख रुपैँया नगदसहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्. . .


जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेललाई मातृशोक

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेललाई मातृशोक परेको छ । उनको माता जसोदा देबी पोखरेलको आज दिउँसो ३ बजे विराटनगर-१२ मा निधन भएको छ । उहाँ लामो समयदेखि विभिन्न रोगबाट पिडित हुनुहुन्थ्यो । वहाँको अन्तिम संस्कार आइतबार विहान गरिनेछ ।. . .


पुष्पकमल दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै बम विस्फोट

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ । वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा �. . .


कृषि विकास बैंकको ५ करोड हिनामिना गरेको आरोपमा ३ जना पक्राउ

कृषि विकास बैंकको न्यूरोड शाखाबाट करिब ५ करोड हिनामिना गरेको आरोपमा बैंकमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दिपिका रेग्मी, प्रकाश घतानी र रमेशकुमार थापालाई पक्राउ गरेको हो । दिपिका सोही बैंकको शाखामा कार्यर�. . .


गगन थापाका लागि डा. गोविन्द केसीले मागे भोट

 डा. गोविन्द केसीले गगन थापाका पक्षमा मतदान गर्न सबैसँग अपील गरेका छन् ।गगन थापाले ३ करोड नेपालीको स्वास्थ्यका बारेमा आफूहरुले थालेको अभियानमा सुरुदेखि नै साथ दिएर निष्कर्षमा पुर्याउन सक्रिय योगदान गरेको भन्दै केसीले थापाजस्तो व्यक्ति फेरि पनि जनताबाट चुनिएर आउनुपर्ने धारणा राखेका छन् । एक भिडियो . . .


विश्वकप फुटबलको ड्र सार्वजनिक

एजेन्सी । युरोपका दुई ठुला राष्ट्र स्पेन र पोर्चुगल आगामी बर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको समूह चरणमै भिड्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च सस्था फिफाले रुसको राजधानी मस्कोमा शुक्रबार राति निकालेको समूह चरणको ड्र मा स्पेन र पोर्चुगल एकै समूहमा परेका छन् । सार्वजनिक ड्र अनुसार क्रिष्टियानो रो. . .