धनगढी, रासस । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार बिहान निष्क्रिय पारेको छ । प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्�. . .
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ । काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए । उनका अनुसार . . .
पाल्पा, रासस । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मं. . .
भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका तर्फबाट उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा आइतबार राति बम भेटिएको छ । करिब ८ बजे बस्नेतको घरको मूल गेटमा ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर प�. . .
बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सोमबार साँझदेखि भारतसँग सीमा जोडिएको सीमा शिल गर्ने प्रहरीले जनाएको छ । निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म शिल गर्न लागिएको प�. . .
बिराटनगरमा आज उधौली पर्वको अवसरमा प्रतिनिधी सभा मोरङ ६ का उमेद्वार तथा पुर्व मन्त्री लालबाबु पन्डितले साकेला नाचेको भिडियो !! https://youtu.be/bKLiU-iaaVQ. . .
विराटनगर, मंसिर १७। आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु गरिएको छ ।क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुन�. . .
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस परेको छ ।मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिताविपरीतको प्रचारले सकस परेको साना दलका उम्मेदवारको गुनासो छ । राष्ट्रिय जनमोर्चा नेपालबाट क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिव. . .
काठमाडौं, रासस । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले यहाँ आयोजना गरेको कार्यक्रममा उनले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा ए�. . .
राजविराज, मंसिर १७ गते । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको ज�. . .
जुम्ला, रासस । न कोलियामा बत्ती छ, न त सुताइ बसाइमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा व. . .
राजविराज, रासस । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइ. . .