बिराटनगर कार्तिक १९ , बिराटनगरस्थित इस्टवुड इन्टरनेसनल एकेडेमी कि प्राचार्य इशा कटवालको निधन भएको छ । उनले बिष सेवन गरेर आत्महत्या गरेको बताइएको छ । उनका पति शंकर बस्नेत भने ३ बर्ष देखि बेपत्ता रहेका छन् । उनि मानशिक पिडामा रहेको पनि बताइएको छ । उनका एक छोरा र छोरी छन् । उनका नजिककाहरुले उनलाई निकै स�. . .
गौशाला, कात्तिक १९ गते । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मे�. . .
साउदी अरबमा भ्रष्टाचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार र मन्त्रीहरुलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । भ्रष्टाचार रोकथामका लागि नयाँ समिति गठन गरिएको चार घण्टामै ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरिएको हो । हिरासतमा लिइएकाहरुको नाम सार्वजनिक गरि�. . .
नवलपरासी, रासस । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं। ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन�. . .
दमक, कातिक १९ गते । झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ �. . .
बिराटनगर कार्तिक १९ , नयाँ व्यवस्थापनमा सञ्चालन भएको विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो । कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारैमा जानकारी गराएको थ�. . .
रामपुर, (पाल्पा) कात्तिक १९ गते । पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क च. . .
एजेन्सी । घरेलु टोलि भारतविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । राजकोटमा शनिबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ४० रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै २० ओभरमा ७ विकेट गुमाएर मात्र १५६ रन बन. . .
नारायण काफ्ले, काठमाडौँ, कात्तिक १९ गते । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् । कतिपय नेता आफ्नो गृह जिल्ल. . .
सुनसरी, कार्तिक १९ गते।सुनसरीको धरान-२० भालुढुङगा सामुदायिक वनमा शनिबार रुखले किचेर एक युवककको ज्यान गएको छ।ज्यान गुमाउनेमा धरान ११ बस्ने १९ बर्षिय मनोज कुमार लिम्बु रहेका छन्। दिउँसो २ बजेतिर सुकेको सिरिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर लिम्बु गम्भिर घाइते भएका थिए। उनको विपी कोइराला स्वास्. . .
बनियानी, झापा (रासस) । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्�. . .
विराटनगर, १८ कार्तिक । लेखक योगेन्द्र दाहालद्वारा लिखित की युजेज अफ होमियो रिमेडिज पुस्तक आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । चेतना संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुस्तकको विमोचन गरेका थिए । पुस्तकमा होमियो प्याथिक सम्बन्धी विषयहरु �. . .