Admin_OB

ओलीद्वारा झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् । बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका थिए । उनले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधि�. . .


सप्तरीमा तीन लाख ४६ हजार मतदाता

राजविराज, रासस । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र�. . .


इन्धनको मूल्य वृद्धि फिर्ता, चुनावसम्म नबढ्ने

 नेपाल आयल निगमले हिजो (बुधबार) बढाएको इन्धनको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बिहान बसेको आकस्मिक बैठकले बढेको मूल्य फिर्ता लिएर पुरानै मूल्यमा इन्धन बेच्ने निर्णय गरेको हो । बिहीबार विहान १० बजेदेखि लागू हुनेगरी पुरानै मूल्यकायम भएको छ । अब निर्वाचन अवधिभर इन्धन नब�. . .


“विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा” – भगवती चाैधरी

कार्तिक १६, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा रोचक भिडन्त हुने भएको छ । नेकपा एमालेकाे केन्द्रीय सदस्य भगवती चाैधरी र विजयकुमार गच्छदार बिचको भिडन्त हुने भएपछी रोचक बनेको छयो क्षेत्र । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी पूर्व राज्यमन्त्री समेत भइसकेकी चाैधरीले अाफूलार्इ यस पटक कसैले हरा�. . .


सोलुखुम्बुमा प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने

सोलुखुम्बु, रासस । सोलुखुम्बुको प्रदेश सभा क निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने भएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा क का साझा उम्मेदवा. . .


इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट

इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट भएको छ । इटहरी दक्षिण लाइनमा रहेको सुन पसलबाट बन्दुक देखाएर सुन लुटिएको हो । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् । इटहरी–६ मा रहेको सुन पसलमा सुन खरिद गर्ने भनेर आएका एक यु�. . .


चलचित्र “रानी” का कलाकार बिराटनगरका बिद्यार्थी माझ

बिराटनगरको सिटी सिनेमामा चलिरहेको "रानी" चलचित्रका कलाकार आज बिहान बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज पुगेका छन् । चलचित्रकी नायिका मलिना जोशी , सारुक ताम्राकार लगायतका कलाकार मेरिल्याण्ड कलेज पुगेका हुन् । उनीहरुले बिद्यार्थीमाझ आफ्नो चलचित्र राम्रो बनेको हुदा हेरिदन आग्रह गरेका थिए ।. . .


‘नो हर्न’अभियान विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर

विराटनगर,  कात्तिक १५। केहि समय देखि आलोचित  ‘नो हर्न’ अभियान  विरुद्ध उच्च अदालतमा उत्प्रेषण रिट दायर भएको छ । ‘नो हर्न’ का नाममा पूर्वाधार बिना  ट्राफिक प्रहरीले राजस्व संकलन गरेको भन्दै पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङ्गेलले अन्तरिम आदेशको मागसहित उच्च अदालत विराटनगरमा रिट हालेका  छन् । �. . .


म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

पर्सा (रासस) । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्. . .


न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु

अमेरिकाको न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु भएको छ ।  प्रहरीकाअनुसार यसलाई चरमपन्थी आक्रमणको रुपमा लिइएको छ । चालकलाई प्रहरी हिरासतमा लिइएको छ ।  २९ वर्षका चालक सन् २०१० मा अमेरिका पुगेको बीबीसीले जनाएको छ । आक्रमणमा ११ जना घाइते भएका छन् ।. . .


नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु

काठमाडौँ  (रासस) । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको हो । केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनस�. . .


बैकका कर्मचारी भ्रमणमा लिएर हिडेको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते

इलाम, कार्तिक १५, इलामको इलाम नगरपालिका-१० गोदकमा मंगलबार काठ्मान्डौबाट बैकका कर्मचारी भ्रमणमा लिएर आएको बा ४ ख ६३५७ नम्बरको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बेलुका ९ बजेतिर गोलाईमा अनियन्त्रित भइ बाटो भन्दा ५० मिटर तल खसी दुर्घटना भएको उक्त माईक्रोमा सवार काठमाण्डौ -७ बस्ने ५२ बर्षिय क�. . .