ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रा.लिले आयोजना गरेको ‘स्कूल प्रिन्सेस २०१७’ को फाइनलमा १८ जना पुगेका छन् ।मोरङको विभिन्न सहरमा भएको अडिसनबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा पुगेका हुन् । विराटनगरमा भब्य रुपमा आउँदो कार्तिक १८ गते हुने फाइनल गर्ने तया�. . .
बालक लक्ष्मण शिवाकोटीको ‘रहस्यमय’ मृत्युबारे छानबिनको माग गर्दै भएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएपछि तनावग्रस्त बनेको झापाको बिर्तामोडको अवस्था सामान्यी बन्दै गएको छ । प्रशासन र आन्दोलनकारीबीच सहमति भएसँगै स्थिति सामान्यतर्फ उन्मूख भएको हो । घटनामा गोली लागी सात जना घाइते भएका छन् । द. . .
अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले घर नम्बर वितरण शुरु गरेको छ । धरान उपमहानगरपालिकाले खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि करको दायरामा ल्याएको हो । नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहे�. . .
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनालाई छिटो सम्पन्न गर्ने गरी तयारी थालेको छ । स्थानीय तहको निर्वाचनमा मतगणना कार्य ढिलो र अव्यवस्थित भएको आरोप लागेपछि कार्यालयले मतदान अधिकृतहरु भन्दा पहिल्यै मतगणनामा खटिने जनशक्ति टुंगो लगाउने निर्णयमा पुगेको हो । �. . .
राजविराज (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको बस दुर्घटनामा परी मृत्यु भएको छ । दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको शनिबार बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थि�. . .
गौशाला (रासस) । महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी�. . .
ओखलढुङ्गा, कार्तिक १२ , ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ मा शनिबार परेको चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६५ बर्षिय बुद्धी बहादुर विश्वकर्मा, उनकै बुहारी ३४ बर्षिया कृष्ण लक्ष्मी विश्वकर्मा र नाती १० बर्षिय कुशल विश्वकर्मालाई अपरान्ह ३ बजेतिर परेको चट्याङ लागेको थियो। चट्ङबाट �. . .
भद्रपुर, कत्तिक ११ गते । नेकपा(एमाले)ले झापा, अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोलीसम्म हान्ने र सर्वसाधारणलाई घाइते बनाएकामा दुुःख व्यक्त गरेको छ । एमालेले बालक शिवाकोटीको मृत्युका बारेमा छानविन गरी दोषीलाई कानूनका दायरामा ल्याउन शिवाकोटी . . .
मोरङ, कार्तिक ११, विराटनगर महानगरपालिका-१९ मिलन चौक बस्ने पूर्ण कुमारी गौतमको गाई गोठमा शुक्रबार आगलागी भएको छ। गोठमा बालेको घुरबाट साँझ ५ बजे अचानक सल्केको आगोले उनको गोठ भित्र रहेको दाउरा, काठपात पूर्ण रुपमा जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा न�. . .
मोरङ, कार्तिक ११ जिल्ला कारागार मोरङ विराटनगरमा कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरी रहेको एक कैदीको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका- ६ बस्ने ५७ बर्षिय टेक बहादुर दर्जी रहेका छन्। कार्तिक ७ गते देखी अचानक स्वासप्रास्वास र मुटुको बिरामी भई कोशी अञ्चल अस्पताल विराटनगरम. . .
काठमाडौं । राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट) को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उमेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाएका छन् । ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तक्र्रियामा सहभागी वक्त. . .
विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको �. . .