आसन्न प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिएका नेता लालबाबु पंडितसँग गरिएकाे कुराकानी । उनीसँग हामीले उनकाे जीवनका साथै उम्मेद्वारी र यससँग सम्बन्धी याेजनाहरूका बारेमा कुराकानी गरेका छाैं । https://www.youtube.com/watch?v=YmLV7dg3kmc. . .
जिल्ला अस्पताल धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीकालागि नर्मल सर्जरी सेवा उपलब्ध गराउन सुरु गरिएको छ । बिशेषज्ञ चिकित्सक, आवश्यक सहयोगी मेडिकल टिम, औषधि, उपकरण तथा पूर्वाधार अभावमा यसअघि धनकुटामा नियमित शल्यकृया सेवा संचालनमा आउन सकेको थिएन । बरिष्ठ मेडिकल सुपरिटेण्डेन फडिन्द्र. . .
भोजपुरकी एक १४ वर्षीय बालिकालाई स्थानीय एक युवकले बलत्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् । स्थानीय श्रीसरस्वती माविमा अध्ययनरत वर्ष २० का सन्तोष श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपीट गरेपछि बालिकाको आँखा झिक्ने प्रयास गरेको आरोप लागेको हो । भोजपुरको आम्चोक गाउँपालिका ९ बस्ने दलित स. . .
नेपाली कांग्रेसका पूर्व सांसद तथा मोरङ सभापति डिकबहादुर लिम्बुले निर्वाचन आचार संहिता विपरित मोरङको मिक्लाजुुङ गाउँपालिका–१ स्थित टाँडीमा सोलार बत्ति वितरण गर्नुभएको छ । टाँडी माविमा अध्यनरत कक्षा ९ र १० का ५० जना छात्रछात्राहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरी सोलारवत्ती वितरण गरिएको हो । नेपा�. . .
काठमाडौं । उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना यात्रु वेपत्ता भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप सोमबार दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको घटनास�. . .
झापा, रासस । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । अ�. . .
काठमाडौँ (रासस) । वित्तीय उपकरण जारी गरी अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को खरिद–बिक्री गरी विदेशी विनिमयसमेत कारोबार गर्ने बिट सेवा प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिटसेवा प्रालिका अध्यक्ष कास्की, पोखराका राम ढकाल र प्रालिका कार्. . .
मोरङ, कार्तिक १३ , "सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत प्रहरीले ८४ हजार ४ सय ९० बराबरको सामान बरामद गरी भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ। इलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा उक्त मुल्य बराबरको �. . .
इलाम, कात्तिक ११ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । जिल्लामा मतदान केन्द्रको स. . .
काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत. . .
बनियानी, झापा, कात्तिक १२ गते । झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो । . . .
बिराटनगर कार्तिक १२ , विराटनगर जेसीजको वार्षीक कार्यक्रम “जेसीज सप्ताह-२०१७” अन्तर्गत आयोजित तेस्रो दिनको चौथो कार्यक्रम “ स्लो-साईकल रेस” मा गियर्स एन्ड वियर्सका सदस्य शुभम भट्टराई विजयी भएका छन, त्यसैगरी गियर्स एन्ड वियर्सका मिलाप कर्ण दोस्रो र प्रज्ञान खनाल तेस्रो भएका छन । स्वास्थ्य, वातावरण म�. . .