Admin_OB

श्रीमानको कुटाइबाट श्रीमती गम्भिर घाइते

उदयपुर, कार्तिक ०७. उदयपुरको ताप्लि गाउँपालिका- ४ खोलागाउँ बस्ने ३२ बर्षिया ज्ञान कुमारी मगर सोमबार आफ्नै श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी छिन्। उनलाई ३४ बर्षिय श्रीमान झम्प बहादुर मगरले घरायसी विवाद हुँदा दिउँसो २ बजेतिर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते ज्ञान कुमारीलाई उपचारकोलागी व�. . .


बिराटनगरमा १ लाख बढी नगदसहित ६ जुवाडे पक्राउ

मोरङ, कार्तिक ०७, विराटनगर महानगरपालिका-११ स्थित नारायण शाक्यको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार १ लाख बढी नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीको टोलीले बेलुका १० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवा�. . .


प्रत्यक्षतर्फ ५.१० प्रतिशतमात्रै महिला उम्मेदवार खडा

काठमाडौँ, कात्तिक ७ गते ।  पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि महिला उम्मेदवारी न्यून परेको छ ।  प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ५.१० प्रतिशत मात्र महिलाको उम्मेदवारी परेपछि महिला उम्मेदवारको सङ्ख्या न्यून देखिएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा १८ जना (५.५९ प�. . .


छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?

विराटनगर, कात्तिक ७ गते ।  लोक आस्थाको महान् पर्व छठ भोलि विधिवत् रूपमा सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले चतुर्थीमा घरको पूजास्थललाई सफासुग्घर गरी स्नान गरी अरूवा अरूवाइन खाने ग. . .


१११ स्थानका लागि ८०३ जनाबीच प्रतिस्पर्धा हुने

नारायण काफ्ले काठमाडौँ, कात्तिक ७ गते ।  पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ ८०७ जनाको उम्मेदवारी परेको छ ।  ती उम्मेदवारीमध्ये प्रतिनिधिसभाको ३७ स्थानका लागि ३२२ उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाको ७४ स्थानका लागि ४८१ उम्मेदवार चुनावी प. . .


जनचेतना बिना नाे हर्न अभियान ! २५ दिनमै झण्डै ३ लाख जरिवाना

सुमन तिमल्सिना । विराटनगर, ६ कात्तिक । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाईने गरी असोज १ गते देखि लागु गरेको हर्न निषेध अभियानको शुरुका दिनहरु देखि नै ट्राफिक प्रहरीले राजश्वको नाममा चर्को रकम असूल्न थालेको पाईएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले असोज १ गते देखि २५ गते सम्म हर्न बजाएर कार्व. . .


ग्राहकको खाता ह्याक भएको होइन : एनअाइसी एसिया बैंक

एन आई सी एसिया बैङ्कले कुनै पनि ग्राहककाे खाताकाे रकम हिनामिना नभएकाे जनाएकाे छ । साथै बजारमा गलत हल्ला गएको पनि जनाएको छ । बैङ्कका अनुसार, कुनै पनि ग्राहकको खाता ह्याक भएको छैन । भने, अनधिकृत रूपमा रकम झिकिएको समेत छैन । बैङ्कले दिएकाे जानकारी अनुसार, बैंकलार्इ विदेशी बैङ्कको खातामा राखेको केही पैसाम. . .


मिथिलाञ्चलमा आजदेखि विधिवत रुपमा छठपर्व सुरु

महोत्तरी, कात्तिक ६ – मिथिलाञ्चलको महानपर्व छठ आइतबारदेखि विधिवत रुपमा सुरु भएको छ । निष्ठापूर्वक मनाइने छठपर्वको आइतबार पहिलो दिन व्रतालुहरु निरामिष भोजन अर्थात अरवा अरवाईन भोजन ग्रहण गरी छठपवको शुभारम्भ गर्दैछन । त्यस्तै भोली नहाय खाय अर्थात स्नान गरी शुद्ध भएर भोजन गर्नेछन भने मंगलवारको साँझमा �. . .


नेकपा एमालेबाट को को बने उम्मेदवार ? (सुची सहित)

काठमाडौं, कात्तिक ६ – नेकपा एमालेले पहिलो चरणमा आउँदो मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता गरेको छ । माओवादीसँग गठबन्धन गरेको एमालले ३२ जिल्लाका विभिन्न क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको हो । प्रतिनिधिसभातर्फका उम्मेदवार दा. . .


डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु

डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता ह. . .


‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट

कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले ‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट दिएको हो । पीजी सर्टिफिकेट पाएसँगै अब यो चलचित्र १६ वर्ष उमेर मुनीकाले चलचित्र हेर्न अभिभावक लिएर जानु पर्नेछ । २ घण्टा १५ मिनेट लामो चलचित्रका केही दृश्यमा सेन्सर बोर्डले कैँची चलाए�. . .


लागूऔषधसहित युवक पक्राउ

मोरङ, कार्तिक ६ . मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुलपेट्रोल पंम्प नजिकैबाट प्रहरीले आइतबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-३ बस्ने २० बर्षिय विवेक बस्नेत रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर पक्राउ गरेक�. . .