Admin_OB

घास काटेर घर फर्कदै गर्दा १४ वर्षीय बालिकालाई बलात्कारको प्रयास

भोजपुरकी एक १४ वर्षीय बालिकालाई स्थानीय एक युवकले बलत्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् । स्थानीय श्रीसरस्वती माविमा अध्ययनरत वर्ष २० का सन्तोष श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपीट गरेपछि बालिकाको आँखा झिक्ने प्रयास गरेको आरोप लागेको हो । भोजपुरको आम्चोक गाउँपालिका ९ बस्ने दलित स. . .


आचार संहिता विपरित कांग्रेस सभापति डिकबहादुर लिम्बुद्वारा सोलार बत्ति वितरण

नेपाली कांग्रेसका पूर्व सांसद तथा मोरङ सभापति डिकबहादुर लिम्बुले निर्वाचन आचार संहिता विपरित मोरङको मिक्लाजुुङ गाउँपालिका–१ स्थित टाँडीमा सोलार बत्ति वितरण गर्नुभएको छ । टाँडी माविमा अध्यनरत कक्षा ९ र १० का ५० जना छात्रछात्राहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरी सोलारवत्ती वितरण गरिएको हो । नेपा�. . .


छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं । उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना यात्रु वेपत्ता भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप सोमबार दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको घटनास�. . .


बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइयो

झापा, रासस । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । अ�. . .


अवैध बिटकोइन संचालन गर्ने पक्राउ

काठमाडौँ (रासस) । वित्तीय उपकरण जारी गरी अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को खरिद–बिक्री गरी विदेशी विनिमयसमेत कारोबार गर्ने बिट सेवा प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिटसेवा प्रालिका अध्यक्ष कास्की, पोखराका राम ढकाल र प्रालिका कार्. . .


बिराटनगरमा तस्करीको सामान भन्सार बुझाईयो

मोरङ, कार्तिक १३ , "सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत  प्रहरीले ८४ हजार ४ सय ९० बराबरको सामान बरामद गरी भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ। इलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा उक्त मुल्य बराबरको �. . .


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थप

इलाम, कात्तिक ११ गते ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । जिल्लामा मतदान केन्द्रको स. . .


वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिइने

काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत. . .


बिर्तामोड घटनाको अनुसन्धान शुरु

बनियानी, झापा, कात्तिक १२ गते । झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो । . . .


जेसीजको स्लो-साईकल रेसको उपाधिमा गियर्स एन्ड विर्यसको कव्जा

बिराटनगर कार्तिक १२ , विराटनगर जेसीजको वार्षीक कार्यक्रम “जेसीज सप्ताह-२०१७” अन्तर्गत आयोजित  तेस्रो दिनको चौथो कार्यक्रम “ स्लो-साईकल रेस” मा गियर्स एन्ड वियर्सका सदस्य शुभम भट्टराई विजयी भएका छन, त्यसैगरी गियर्स एन्ड वियर्सका मिलाप कर्ण दोस्रो र प्रज्ञान खनाल तेस्रो भएका छन । स्वास्थ्य, वातावरण म�. . .


यात्रुवाहक बस र टिप्पर ठोकिँदा २६ जना घाइते

चितवन, रासस । यात्रुवाहक बस र टिप्पर  ठोकिँदा २६ जना घाइते भएका छन् । नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेक�. . .


जब बिराटनगरका मेयर पराजुली , सुगम पोखरेलको “झिल्के” गीतमा छमछम नाचे (तस्बिर सहित)

बिराटनगरमा गत कार्तिक ९ गते  “म्युजिकल फेस्ट २०७४” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा कार्यक्रम आयोजना भएको थियो।  चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड  र स्मृति ब्याण्डको प्रस्तुति रहेको उक्त कार�. . .