रोल्पा, रासस । रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतक�. . .
बेनी, म्याग्दी (रासस) । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक. . .
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो रद्द भएको छ । हङकङमा सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछिको लगातार वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल रद्द भएको हो । आइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल �. . .
इलाम, असोज ३०, इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलामा नुहाउने क्रममा आइतबार डुबेर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्। सुर्योदय नगरपालिका-१ बस्ने ३७ बर्षिय सार्की शेर्पा र ३२ बर्षिय पासाङ शेर्पा अपरान्ह ३ बजेतिर उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएका दुवैजना अबेर सम्म नफर�. . .
उदयपुर, असोज ३०, उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने ४५ बर्षिय तिलक माझी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। माझीलाई सामान्य बादबिवाद हुँदा सोही ठाउँका २४ बर्षिय जिबन माझीले खुकुर�. . .
बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्�. . .
काठमाडौँ, रासस । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनी. . .
काठमाडौं । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगले नमुना मतपत्र तयार पारेको छ । समानुपातिकको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको आयोगले प्रत्यक्ष र समानुपातिककै नमुना मतपत्र तयार पारेको जनाएको छ । कस्तो हुन्छ मतपत्र ? प्रतिन. . .
उपसभामुख एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव गएको असोजको अन्तिम साता उपसभामुख बनेका थिए । रा�. . .
पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमनले शुक्रबार विराटनगरमा युवाहरुलाई नचाएका छन् । शुक्रबार साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ मा उनले एक दर्जन बढी गित गाएका थिए । ग्ल्यामर्स नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका दर�. . .
गाईघाट, (उदयपुर) असोज २८ गते । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । . . .
पथरी, मोरङ, असोज २९ गते । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभए. . .