बैतडी, असोज २६ गते । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिश हुनुभएको छ । सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको र�. . .
पथरी, मोरङ, असोज २६ गते । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजा�. . .
मेलम्ची, असोज २६ गते । आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ । मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जान�. . .
रोल्पा, असोज २६ गते । घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् । विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा भने महि. . .
बिराटनगरका युवा गायक सिदार्थ शाहको नया गीतको भिडियो सार्वजनिक भएको छ । गायक सिदार्थ शाहको स्वरमा सजिएको गित सिदार्थ र सुमन मग्रंतीले लेखेका हुन् भने गीतमा संगीत सुरज श्रेष्ठले दिएका छन् । दशैँ तिहारलाई मध्यनजर गरेका उक्त गित बनेको छ । गीतको भिडियो दिपक बरालले निर्देशन गरेका हुन । https://www.youtube.com/watch?v=9RBse. . .
गायक सन्तोष पुरीको स्वरमा कसक घिमिरे र विशाल सोनी अभिनित "वास्तै गरेनौ" गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् भने गीतका लेखक रामशरण पाठक र गीतमा संगीत शुसिल श्रेष्ठले दिएका छन् । https://www.youtube.com/watch?v=N89jrqy3bbg&sns=fb. . .
मोरङको पथरी जेसीजले जेसीज सप्ताहअन्तर्गत आज स्लो मोटरसाइकल रेस सम्पन्न गरेको छ । टफिक सचेतनाको सन्देशसमेत प्रदान गर्न आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै पथरीशनिश्चरे १ का युवा मनोज श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठ यसअघि पथरी जेसीजले सञ्चालन गरेको स्लो मोटरसाइलक रेसमा सन् २०�. . .
सुनसरीका ५५ परिवार अग्निपीडितलाई ग्रामीण स्वावलम्वन विकास केन्द्र नामक गैरसरकारी संस्थाले घर बनाएर हस्तान्तरण गरेको छ । गत चैत अन्तिम साता आगलागी हुँदा बराह नगरपालिका वडा ९ को कैवा टोलका ११ परिवारको घर टहरा तथा कोशी गाउँपालिका ५ को कुम्वयाई टोलका ४४ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । आगलागीका कारण प. . .
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । मन्त्री थापाले आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो । आज काठमाडौंमा आयोजित साक्षात्क. . .
व्यवस्थापिका संसदले ‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले ‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ लाई सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले विधान अनुमोदन गरियोस् भनि. . .
राजविराज, असोज २५ गते । अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ । अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २५५ जना एकल महिलालाई राहत वितरण गरिएको सक्षम फाउण्डेश�. . .
भद्रपुर, असोज २५ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् । तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख ८८ हजार ८५७ र तेस्रो लिङ्गी नौ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पछिल्लो निर्वाचन क्षेत्र निर�. . .