Admin_OB

खराब मौसमका कारण नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । दोस्रो खेल आज हुने तय भए पनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमार्फत यस्तो जानकारी  गराएको छ । नेपाल र हङकङबीच. . .


के “नो हर्न” नियम हताराे मै ल्याइएकाे हो त बिराटनगरमा ?

- निश्चल पाेखरेल चिल्ला फराकिला सडक, त्यसको छेउमा पैदल यात्रु को लागि फराकिला भिन्दै बाटो, हरेक गल्लिमा पैदल यात्रुको लागि भनेर बाटो काट्न जेब्रा क्रस तथा आकासे पुल पर्याप्त मात्रामा, हरेक ट्राफिक गतिविधि सी सी टि भी बाट निगरानी, ठुला सवारी को लागि भनेर शहर भन्दा धेरै टाडा बाट भिन्दै ठुल्ठुला बाटो, न कतै. . .


शीर्ष नेताबाट निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्र्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन र आचारसंहिता पालनाबारे राजनीतिक दलसँग निर्वाचन आयोगल. . .


प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी !!

नारायण काफ्ले काठमाडौँ, असोज २८ गते ।  व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।  प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । संसद्बाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासि. . .


इनरुवामा १० बर्षीय बालिका खोला किनारमा मृत फेला

सुनसरी, असोज २७, सुनसरीको ईनरुवा-९ बस्ने हकिम मियाको १० बर्षिया छोरी मुना खातुन शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्। विहीबार दिउँसो ३ बजे घरबाट अचानक बेपत्ता भएकी खातुनको खोजी गर्ने क्रममा शुक्रबार विहान इनरुवा-९ स्थित साम्वाला चौक नजिकै सुनसरी खोलाको किनारमा उनी मृत अवस्थाम भेटिएकी हुन्। उक्त स्थ. . .


पथरीमा बसको ठक्करबाट १५ वर्षीय बालकको मृत्यु

मोरङ, असोज २८ , पथरी-शनिश्चरे नगरपालिका-१० स्थित शिविरडाँडा नजिकै शनिबार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने १५ बर्षिय सुमन सहनी रहेका छन्। उनलाई विहान ५;३० बजे काठमाडौबाट काकडभिट्टा जादै गरेको ना ५ ख ४९६ नम्बरको परेली यातायातको डिलक्स बस पैदल हिड्द�. . .


सरकारद्वारा निर्माण व्यवसायी गौचनलाई सहिद घोषणा

काठमाडौं । गएको सोमबार राजधानीको शान्तिनगरमा अज्ञात समूहद्वारा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । निर्माण व्यवसायी तथा गौचनका �. . .


नेपाल हङकङसँग ८३ रनले पराजित

 आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा  नेपाल हङकङसँग पराजित भएको छ । हङकङमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग रनले ८३ रनले पराजित भएको हो । हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा सम�. . .


झापामा खाना पकाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

बनियानी, (झापा)  असोज २७ गते ।  झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटना�. . .


सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

राजविराज,  असोज २७ गते । करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् । जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको. . .


स्वास्थ्य संस्थामा गर्भपतन सेवा निःशुल्क

नुवाकोट, असोज २७ गते । जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ । तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हँुदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क गरेको हो । गर्भमा रहेको शिशुको लिंगको पहिचान नगरी गर्भवती महिलाले चाहेमा १२ सात�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको भ्रमणमा

बैतडी, रासस । राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आएकी छन् । राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहेको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिए । उनले भने, “खप्तडबाट फर्किएर आज न�. . .