लहान, कात्तिक ६ गते । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित श�. . .
काठमाडौं । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८०२ जनाले उमेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी १११ सिटका लागि ८०२ जनाले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा उमेदवारी दर्ता उत्साहजनक रुपमा भ�. . .
विराटनगर ५ असोज । विकल्प एन अल्टरनेटिभले तयार गरेको नेपाल किन गरिब छ ? भन्ने भिडियो अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएको छ । एटलस नेटवर्ककाे लाइट, क्यामेरा लिबर्टी परियोजना अन्तर्गत छनौटमा परेका अन्तिम तिन प्रतिस्पर्धीको रुपमा बिराटनगर, नेपालबाट बिकल्प एन अल्टर्नेटिभ, अमेरिकाबाट इडाहाे फ्रिडम फाउ. . .
यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो । यसअघि सन् २०१३ मा पनि मनसुन २३ दिन नै लम्बिएको थियो । पोहोर भने २० दिन ढिला गरी सकिएको थियो । गएको बिहीबार सुदूरपश्चिमबाट बाहिरिएको �. . .
एच. के. श्रेष्ठ, नेपालमा हिन्दु परम्पराअनुसार एक वर्षमा विभिन्न प्रकारका पर्वहरु मनाउने गरिन्छ । ती पर्वहरुको आ– आफ्नै विशेषता छन् । हिन्दु परम्पराअनुसार तीज, जनैपूर्णिमा, शिवरात्रि, रामनवमी दशैँ र तिहारलगाायत दर्जनौँ पर्वहरु मनाउने गरिन्छ । यसैक्रममा हिन्दुहरुको महान् पर्व बडादशैँ भर्खरै सकिएको �. . .
मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई �. . .
बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो । सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्ति�. . .
काठमाडौँ, कात्तिक १ गते । नेपाली काँग्रेस संसदीय समितिको मङ्गलबार बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको सो बैठकले आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभ. . .
काठमाडौं । हरियाणामा स्टेज शोका लागि चर्चित गायिका तथा नृत्यांगना हर्षिता दहियाको हत्या भएको छ । पानीपतको इसराना भन्ने स्थानमा अज्ञात समूहले उनको गोली हानी हत्या गरेको हो । इसरानाको चमराडा गाउँमा आयोजित एक कार्यक्रममा सहभागि भएर फर्किने क्रममा गायिका हर्षिकाको अज्ञात समूहले प्रहार गरेको गोली लागे. . .
एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इंग्लिश क्लब लिभरपुलले फराकिलो जित निकालेको छ । मंगलबार राति समूह चरणको तेस्रो खेलमा लिभरपुलले स्लोभानियाको मारीबोर एफसीलाई ७ – ० ले पराजित गरेको हो । मारीबोरको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको लागि मोहमद सलाह, रोबर्टो फिर्मिन्हो र एलेक्स चेम�. . .
काठमाडौँ, कात्तिक १ गते । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धा. . .
बिराटनगर , कातिक १ , मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले �. . .