काठमाडौँ । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार बिहान ९ बजेसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष प�. . .
विराटनगर, असोज ८ , बडा दशैको अवसरमा विराटनगरमा सांगितिक कार्यक्रम हुनेभएको छ । यहि असोज ११ गते विराटनगरमा युवाहरु माझ चर्चित अनुप्रस्ट ब्याण्डको सांगितिक कार्यक्रम हुने भएको हो । परन्वाइड रोलर्स समुहको आयोजनामा होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा उक्त ब्याण्ड संगै बिराटनगरका अन्य ब्याण्डहरुको �. . .
बिराटनगर अशोज ८ , आउदै गरेको चाडहरुलाई मध्यनजर गर्दै बिराटनगरबाट उत्पादन भएका देवनारा अगरबत्तीका बिभिन्न ब्रान्डहरुमा बिशेष अफर ल्याएको छ । उक्त देवनारा अगरबत्तीका सारंगी , मनशान्ति र सेवेन इन वान लगायतका कम्तिमा ६ प्याकेटका अगरबत्तीहरुको खरिदमा होम डीलेभरी सेवा शुरु गरिएको देवनारा समुहले जनाएक. . .
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित एक भारतीय र एक गोलियाका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार राति ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको र अनसुन्धान भइरहेको प्रहरलिे जनाएको छ । ब्युरो�. . .
बेइजिङ (रासस/सिन्ह्वा) । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएक. . .
आठराई । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी का. . .
लहान (रासस) । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी भएका छन् । फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नविता यादव न. . .
मोरङ, असोज ८, मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी-४ बस्ने २२ बर्षिय ईश्वर थापा रहेका छन्। थापलाई इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको . . .
कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्ष�. . .
स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको ९२ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।परिणामअनुसार हालसम्म कांग्रेसले २८ तहमा जित हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ स्थानमा जित दर्ता गराएको छ । त्यस्तै राजपा १५ र संघीय समाजवादी फोरम समान १५ तहमै विजयी हुँदा एमाले १२ स्थानम�. . .
पोखराका बुद्ध लामा नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा लामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल घोषित भएका हुन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप भए । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो . . .
मोरङ, असोज ७ ,मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भोगी रहेका एक कैदीको शुक्रबार मृत्यु भएको मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा-५ बस्ने २० बर्षिय दिपक भन्ने भिम विश्वकर्मा रहेका छन्। विहान ११ बजे तिर अचानक पेट दुख्ने बिरामी भएका उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु. . .