राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। हिजो मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। शर्माका अनुसार आज बोर्डको बै�. . .
पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु(२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार आज साझ सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्�. . .
विवेक दाहाल , विराटनगर । विराटनगरमा एक पछि अर्को ठुला मल र होटेल खुल्ने क्रम बढिरहेको अवस्थामा अर्को नयाँ ३ अर्बको लगानीमा पाँच तारे होटल "होटल सेन्चुरियन" सहितको व्यापारिक मल संचालनमा आउने भएको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले आगामी वर्षदेखि सञ्चालनमा ल्याउनेगरी विराटनगरमै पहिलो पटक पाँचतारे होटल र म�. . .
बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । दर्जनौं कालजयी गीतका गायक सिंहको भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको एक अस्पतालमा निधन भएको हो । ‘नाम गुम जाएगा...’, ‘बिती न बिताई रैना...’, ‘दिल ढुंडता है...’, ‘करोगे याद तो हर बात याद आएगी...’ लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।. . .
नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ �. . .
बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो ।. . .
बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष अन्तर्गतका विद्यार्थीहरुका लागि विराटनगर इन्टरनेशनल कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिजको दोस्रो सिरिज सम्पन्न भएको छ । इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका वि. . .
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ । कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ रन बनायो । नेपालका लागि दिपेन्द्रसि�. . .
विराटनगर असार ३२ , आगामी भदौं १० गते वरिष्ठ जनगायक जेबि टुहुरेको प्रथम वार्षिकिमा धरानमा जे.बि टुहुरे स्मृति संध्या २०७९ को आयोजना हुने भएको छ । आज धरान खड्गी समाजको आयोजनामा भएको भेलाले उक्त कार्यक्रम भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो । जेबि टुहुरे फाउन्डेसनले उक्त कार्यक्रम सयोजन गर्ने फाउ�. . .
संचारकर्मीबाट राजनीतिमा प्रवेश गरेका रबि लामिछाने सहितको टोली अहिले पुर्व भ्रमणमा रहेका छन् । पार्टीको संगठन बिस्तारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको टोली पुर्वका बिभिन्न ठाउँको प्रमाणमा रहेको छ । घन्टी चुनाब चिन्न लिएर राजनीतिमा होमिएका लामिछानेको टोलीले झापा , सुनसरीमा आफ्नो भेला सम्पन्न गर. . .
विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको शनिबार बिहान मृत्यु भएको छ। पाँचथर घर भएका २८ वर्षीय प्रहरी जवान उत्तम लावतीको मृत्यु भएको हो । विराटनगर-१६ स्थित रामबहादुर कटुवालको घरमा उनी बेहोस अवस्थामा भेटिएका थिए । रामबहादुरका छोरा मृतक जवानका साथी हुन् । सुतिरहेको ओछ्यानम�. . .
स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि स्कटल्याण्डको क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत�. . .