नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् । २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन. . .
विराटनगर । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि मोरङका भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौँ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरास. . .
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहे�. . .
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्�. . .
फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ मा ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग गर्ने भएको छ । फिफाले शुक्रबार ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’बाट धेरै छिटो र विश्वसनीय निर्णय आउने विश्वास व्यक्त गरेको छ । “हामीले भिडियो सहायक रेफ्री (भीएआर)को प्रभावकारी प्रयोगका लागि निरन्तर काम गर्दै आ�. . .
विराटनगर असार १८ विराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको आउटलेट पुन संचालनमा आएको छ । केहि बर्ष पहिले विराटनगरबाट काठमाण्डौको टंगालमा पनि संचालन हुदै आएको उक्त बुटिकको आउटलेट पुन विराटनगरमा पनि संचालनमा आएको हो । बि.स २०७१ सालबाट जुनजेलीले सेवा दिदै आएको छ । जुनजेलीका कपडा काठमाडौं र बिराट�. . .
विराटनगर असार १८ , नेकपा एमाले बिराटनगरका नेता राज कुमार गौतमको अमेरिकामा निधन भएको छ। बिराटनगर महानगरपालिका वडा न.१२ का पुर्व वडाअध्यक्ष, बिराटनगर जुट मिलका पुर्व प्रशासक समेत रहेका उनको राती अमेरिकामा निधन भएको हो । उनि २०५४ सालमा वडाअध्यक्ष बनेका थिए । उनि परिवार समेत केहि बर्षबाट अमेरिका बस्दै �. . .
काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ । आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भय�. . .
विराटनगर । हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका अधिकांश स्थानमा �. . .
विराटनगर । विराटनगरको वडा नम्बर १४ र १८ मा रहेका बाढीपीडितको निम्ति रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा खाना सहयोग गरेको छ । विराटनगरमा लगातार परेको वर्षाका कारण घर छाडेर बस्न बाध्य बनेका पिडितका निम्ति विराटनगरको आँगनको सहयोगमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ �. . .
विराटनगर । गायक सुदिन पोखरेलले आफ्नो नयाँ गित बौवा रे सार्वजनिक गरेका छन् । उनले आफ्नो युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । सुदिन पोखरेल कै शब्द रहेको उक्त गितको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन् । उनले गितलाई देशी र्याप फर्म्याटमा बाहिर ल्याएका छन् । . . .
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूप�. . .