Admin_OB

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्व�. . .


नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।  मुख्य प्रशिक्षक पुबुदु दासानायकेले क. . .


बढ्यो कोरोना : पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोनाको पुष्ट, २ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज ५११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हा�. . .


दुई बलिउड चलचित्रहरू प्रदर्शनमा : आमिर र अक्षयको बक्सअफिस भिडन्त

सिनेमा हलमा दुई बलिउड चलचित्रहरू प्रदर्शनमा आएका छन् । बिहीबार दुई चलचित्रहरू एकैसाथ रिलिज गरिएको हो । अर्थात्, बलिउडका दुई ठूला अभिनेता अक्षय कुमार र आमिर खान बक्सअफिसमा भिड्दै छन् । अक्षय कुमारको दाजुबहिनीसँगको सम्बन्धमा आधारित पारिवारिक कमेडी ड्रामा ‘रक्षाबन्धन’ रिलिज गरिएको छ । आनन्द एल रायको. . .


विराटनगर इन्टरनेसनल कलेजकि कृपाले पाइन् छात्रवृत्ति, बेलायतको एमबीए पढ्न साथै रोजगारीको अवसर

विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजकि छात्रा कृपा श्रेष्ठले आइएनजी छात्रवृत्ति २०२२ पाउन सफल भएकी छिन । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) कि छात्रा कृपाले कलेजको दिक्षान्त समारोहबीच उक्त छात्रवृत्ति पाएकी थिईन । व्लभरह्याम्टन �. . .


सानिमा बैंकले बिना धितो १० लाख ऋण दिने, कर्जा सुरक्षण कोषसँग सम्झौता

सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्�. . .


बेलबारीका झण्डै ६ हजार सुकुम्बासी परिवारलाई जग्गा धनीपुर्जा दिईने

बेलबारी । बेलबारी नगरपालिका क्षेत्रभित्र बसोबास भएका भुमिहिन दलित तथा अब्यबस्थित बसोबास भएका परिवारलाई जग्गा धनीपुर्जा बितरणका लागि तयारी शुरु भएको छ । सोही बमोजिम मंगलबार बेलबारी ३ का ५ दलित परिवारलाई निस्सा प्रमाण बितरण गरिएको छ । भुमिहिन,दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबास भएकाहरुले फारम भर. . .


केन्याविरूद्धको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिम घोषणा, ज्ञानेन्‍द्र मल्ल फर्किए टिममा

नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन्।  मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले केन्याविरूद्ध हुने सिरिजका लागि मल्ललाई टिममा समेटेको हो। नेपाली टोलीले आउँदो अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग सिरिज खेल्नेछ। केन्यासँग नेपालले पाँच वटा टी-ट्वान्टी र त�. . .


फरवार्ड माइक्रोफाइनान्सको नाफा ६५.६५ प्रतिशतले वृद्धि

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सूचकांक उत्कृष्ट देखिएको छ । महिला आर्थिक सशक्तिकरणकी अगुवा नेतृ भगवती चौधरीले उक्त संस्थाको नेतृत्व गर्दै आउनुभएको हो । फरवार्ड माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ६५.६५ प्रतिशतले . . .


सयपत्री हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुने

सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ (आज) मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको आइपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। हाइड्रोपावरको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ क�. . .


बार्सिलोनाको फराकिलो जित, मेक्सिकोको क्लब पुमासविरुद्ध ६–० को जित

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले सिजनपूर्वको मैत्रीपूर्ण फुटबल खेलमा आइतबार राति मेक्सिकोको क्लब पुमासविरुद्ध ६–० को फराकिलो जित निकाल्न सफल भएको छ । बार्सिलोनाले रोबर्ट लेवानडोस्कीको गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको थियो । पाँचौँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । औसमाने. . .


काँकडभिट्टा–लौकही सडक : नौ घनाबस्तीमा आकाशे पुल र ‘अन्डर पास’

झापा । काँकडभिट्टा–लौकही १२० किलोमिटर सडकअन्तर्गत ३७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना–ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उन�. . .