Admin_OB

यसै वर्ष आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने

अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘ट्रफी टूर’अन्तर्गत प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको हो । आईसीसीका अनुसार अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्र�. . .


कामना सेवा विकास बैंकको “केएस डिजी वर्ल्ड” सार्वजनिक गरी सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (KS Digi World) सार्वजनिक गरेको छ । बैंकले आषाढ २२ गते मङ्गलबारका दिन केएस डिजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हाे । यो सेवा लागू भएपछि बैंकका ग्राह. . .


मेरो शेयर एप अब आईओएसमा पनि उपलब्ध हुने

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले सञ्चालनमा ल्याएको मेरो शेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ। सिडिएससिले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएस मार्फत उक्त एप उपलब्ध गराउने बताएको छ। “नयाँ आर्थिक वर्षबाट हामी आईओएस मार्फत मेरो शेयर एप उपलब्ध. . .


सिरहामा स्कुल बस दुर्घटना हुँदा आठजना घाइते

सिरहामा स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।  सिरहा नगरपालिका १२ मा आज स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका हुन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठजनालाई उपचारको लागि �. . .


नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि

बैंक तथा वित्तीय संस्था एकापसमा गाभिने क्रम पछिल्ला दिनमा वृद्धि भएको छ । नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ‘क’ वर्गको बैंक नेपाल बङ्गलादेश बैंकलाई गाभेको छ । एकापसमा गाभिएका बैंकले ‘नबिल बैंक लिमिटेड’ को नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । नेपाल रा. . .


सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु

सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौं आउँदै. . .


सन्दीप लामिछानेले श्रीलंकाको लंकन प्रिमियर लिग (एलपीएल) क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंकन प्रिमियर लिग (एलपीएल) क्रिकेट खेल्ने भएका छन् । लंकन प्रिमियर लिगको फ्रेन्चाइज क्लब डम्बुला जायन्ट्सले मंगलबार सन्दीपलाई लिएको हो । डम्बुलाले सन्दीपलाई ड्राफ्टबाट ‘इन्टरनेसनल डायमण्ड क्याटोगरी’मा अनुबन्ध गरेको हो । सन्दी. . .


नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द, आज दोस्रो एकदिवसीय खेल

भारी वर्षाका कारण मंगलबार हुने भनिएको नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द भएको छ । नेपालले आज दोस्रो एकदिवसीय खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)ले पहिले क्यानडा भ्रमणमा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय क्रिकेट खेल्ने जनाएको थियो । तर, पछि क्यानका क्र�. . .


वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु

वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका -५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो । चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय. . .


अखिल क्रान्तिकारीको समानान्तर कमिटी घोषणा, केन्द्रीय मधेशी विभाग प्रमुखमा दिपेन्द्र

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ । सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको  नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति. . .


यती एयरलाइन्समा यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न सक्ने

विराटनगर । यती एयरलाइन्सका जहाजमा अब उडानको समयमा मनोरञ्जनात्मक सेवा लिन सकिने भइको छ । आन्तरिक उडानमा पहिलो पटक यतीले यस्तो सेवा दिन लागेको हो । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न सक्ने भएका छन् । इन्फ्लाइट मनोरञ्जनका लागि वायु. . .


चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को सिक्वेल बन्ने

चलचित्र ‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल बन्ने भएको छ । तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र ‘टलक जंग भर्सेस टुल्के’को सिक्वेल निर्माण हुने भएको हो । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुशांक मैनाली, रविन्द्र सिंह बानियाँ, प्रकाश घि. . .