Admin_OB

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो । प्राइमले गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।. . .


निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक आज बस्दै

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय  गरेको थियो । नि�. . .


कृषि विकास बैंकले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तीय विवरण, यस्तो छ वित्तीय अवस्था

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३।७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्ज�. . .


नबिल बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित, यस्तो छ वित्तीय अवस्था

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको छ। सो अवधिसम्ममा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८३ प्र. . .


ब्लाइन्ड डेटको हिमालय टेलिभिजनबाट प्रशारण बन्द, मनोरञ्जनका नाममा अश्लिलता कारण

रियालिटी शो भनेर सुरु भएको "ब्लाइन्ड डेट"  सामाजिक सञ्जाल र युवा माझ लोकप्रिय रहेको छ तर शो मा मनोरञ्जनका नाममा अश्लिलतालाई प्रश्रय दिन थालेपछि यो शोले राष्ट्रिय टेलिभिजनको प्लेटफर्म गुमाएको छ । आफ्नो दोस्रो सिजन हिमालय टिभीले प्रशारण गर्दै आएकोमा शो "भल्गर" भएको भन्दै उक्त टेलिभिजनले उक्त शो प्रसारण �. . .


वेस्ट इन्डिजले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५ विकेटले हरायो

ओबेड म्याकोएले ६ विकेट लिएको खेलमा वेस्ट इन्डिजले सोमबार राति दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५ विकेटले हराएको छ । योसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–१ को बराबरी भएको छ । सेन्ट किट्सको वार्नर पार्कमा वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले टस जितेर फिल्डि�. . .


खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङकाे साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते . . .


प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित

विराटनगर साउन १७ , प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन । माननीय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको श्रावण १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड संक्रमण दे�. . .


नेपाली फुटबल टिमका कप्तान किरण माल्दिभ्समा सर्बोत्कृष्ट गोलरक्षक घोषित

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष ल. . .


नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

लगातार पहिलो दुई खेलमा विजय हासिल गरे पनि आइतबार भारतसँग फराकिलो हार बेहोरेपछि यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको फाइनल यात्रा कठिन मोडमा पुगेको छ । ‘गर या मर’को खेलमा नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोली�. . .


झापा गाउँपालिकामा नेपाली सेनाले बनायो विद्यालयको भवन

नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण ग�. . .


मन्त्रिपरिषद्को बैठक आज बस्दै, आमनिर्वाचनको मिति तोकिन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्�. . .