बेइजिङ (रासस/सिन्ह्वा) । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएक. . .
आठराई । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी का. . .
लहान (रासस) । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी भएका छन् । फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नविता यादव न. . .
मोरङ, असोज ८, मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी-४ बस्ने २२ बर्षिय ईश्वर थापा रहेका छन्। थापलाई इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको . . .
कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्ष�. . .
स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको ९२ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।परिणामअनुसार हालसम्म कांग्रेसले २८ तहमा जित हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ स्थानमा जित दर्ता गराएको छ । त्यस्तै राजपा १५ र संघीय समाजवादी फोरम समान १५ तहमै विजयी हुँदा एमाले १२ स्थानम�. . .
पोखराका बुद्ध लामा नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा लामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल घोषित भएका हुन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप भए । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो . . .
मोरङ, असोज ७ ,मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भोगी रहेका एक कैदीको शुक्रबार मृत्यु भएको मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा-५ बस्ने २० बर्षिय दिपक भन्ने भिम विश्वकर्मा रहेका छन्। विहान ११ बजे तिर अचानक पेट दुख्ने बिरामी भएका उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु. . .
मोरङ, असोज ६ , विराटनगर महानगरपालिका-६ ब्रहमपुराबाट शुक्रबार प्रहरीले भन्सार छलेको २ सय किलो सुर्ती बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले विहान ४ बजे चार वटा साईकलमा ल्याउदै गरेको आठ बोरा अन्दाजी २ सय किलो सुर्ती बरामद गरेको हो। बरामद सुर्ति जिल्ला प्रहर. . .
रसुवा । गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँब. . .
अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे अाज हुने फाइनल खेलमा युराे कलेज विराटनगर र एनअाइसी एशिया बैंक उपाधीका लागि भिड्ने भएका छन् । गत भाद्र ३० गते देखि विराटनगरमा संचालन भइरहेकाे कर्पाेरेट फुटसल प्रतियाेगितामा हिजाे राती भएकाे दुइ सेमिफाइनल खेलकाे विजेता हुदै युराे कलेज र एनअाइसी एशिया फाइनल प्रवेश �. . .
बिराटनगरमा मंगलबार साझ नेपालका चर्चित गायक एड्रिन प्रधान सहितको ब्याण्डको बिशेष प्रस्तुतिले माहोल संगीतमय बनेको थियो । बिराटनगर-५ स्थित बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्. . .