Admin_OB

विराटनगर-१९ मा दुर्घटना , एक घाइते

मोरङको विराटनगर-१९ स्थित विराटनगर बिराटचोक भित्री सडक खण्डमा ज ८ प ४१० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ग्रामथान गाउँपालिका-२ झोराहाट बस्ने २६ बर्षिय नगिन महमद घाइते भएका छन्। उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक बिराटनगर १२ बस्ने बर्ष २२ बर्षिय बि�. . .


शनिबार बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द

वीरगन्ज । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै शनिबार बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति आवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्. . .


विराटनगरमा एक जनाकाे करेन्ट लागेर मृत्यु

मोरङ, भाद्र ३१ गते। विराटनगरमा एक जनाकाे करेन्ट लागेर मृत्यु भएकाे खबर अाएकाे छ । वडा नम्बर १ महेशपुर बस्ने १६ बर्षिय गौरब खवासको शनिबार करेन्ट लागेर ज्यान गएको हाे । सोही ठाउँमा रहेको सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ बजेतिर अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भ�. . .


मेरिल्याण्डमा दशैँ कार्निभल हुने , एड्रिन प्रधानको ब्याण्डले प्रस्तुति दिने 

बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजका बिबिएम अध्यनरत ३५० भन्दा ब. . .


इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु

दक्षिणी इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु भएको छ । धिकार प्रान्तको राजधानीमा भएको विस्फोटमा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँको एक चेक पोइन्टमा विस्फोट गराइएको थियो । घटनामा कम्तिमा ९० जना घाइते भएका छन् ।  समाचारमा जनाइएअनुसार यसको जिम्मा आइएसले लिएको छ ।. . .


काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा लाखौँको चोरी

राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ ।  राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही  वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन् । मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको न�. . .


अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे सुरूवात अाजबाट हुँदै

अाजबाट पुर्वाञ्चल कै सबै भन्दा ठुलाे फुटसल प्रतियाेगिता 'अन्नपुर्ण सिमेन्ट विराट फुटसल कप' अाजबाट सुरू हुँदैछ । ओवी मिडीया प्रालीले आयोजनामा हुन लागेकाे उक्त प्रतियाेगिताकाे पहिलाे खेल अाज साढे पाँच बजेदेखि मकालु टेलिभिजन र नेपाल एसबिअाइ बैंक बिच हुनेछ । मकालु टेलिभिजन गत संस्करणकाे उपविजेता हाे ।�. . .


५१४१ औं जयन्तीको अबसरमा विराटनगरमा विविध कार्यक्रम हुने

विराटनगर २९ भदौ । नेपाल अग्रवाल युवा मंच विराटनगरले ५१४१ औं अग्रेसन जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । दिवसको अबसरमा आगामी भदौ ३१ गते देखि विराटनगरमा विविध कार्यक्रम गरी ५१४१ औ दिवस मनाउने भएको छ । आगामी भदौ ३१ गते विराटनगरमा टेवल टेनिस,व्याड मिन्टन,स्लो साईकल,पिट्टो,सेक रेस,हाउजी र �. . .


विराटनगर अाएका प्रचण्डले भने “देउवाले संक्रमणकालको अधिकतम लाभ लिए”

विराटनगर २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेर संक्रमणकालको अधिकतम लाभ लिएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालको अन्तिम सरकार भएको कारण. . .


विराटनगरबाट काठमाडाैं गएकाे बसबाट लागूऔषध बरामद

विराटनगरबाट काठमाडौं आएको ना.७ ख २१२१ नम्बरको यात्रुबाहक बसबाट सोमबार प्रहरीले लागूऔषध नुर्फिन २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र एभिन २ सय एम्पुल बरामद गरेको छ । अनुसन्धानको लागि बसका सहचालक तेह्रथुम मच्छेहम गाउँपालिका–२ का २६ वर्षीय किशोर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ �. . .


राउन्डटेवलद्धारा शैक्षिक सामाग्री वितरण

अावर विराटनगर डेस्क विराटनगर २६ भदौ  / राउन्डटेवल विआरटी पाँचले सुशिक्षा निकुन्ज प्राविमा अध्ययनरत छात्र र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमवार राउडटेवलले विद्यालयका बाढीपिडित विद्यार्थीलाई झोला ,किताव,कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा विराटनगर महानगरपाल�. . .


बिराट फुटसल कप २०७४ मा भिड्ने १२ वटा टिम छनोट

पुर्वान्चल कै भब्य कर्पोरेट फुटसल प्रतियोगिता “बिराट फुटसल कप” को दोस्रो संस्करणमा सामेल हुने टिम छनोट भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न कर्पोरेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज बिजय भएको थ�. . .