संखुवासभा, भाद्र ५ गते संखुवासभाको मादी नगरपालिका- ४ बस्ने भानुभक्त दाहालको ढुङ्गा माटोले बनेको घर आइतबार विहान अचानक लड्दा अन्दाजी २ लाख ६० हजार बराबरको क्षति भएको छ। दाहालको घर भित्र भएको गाई, ३ वटा बाख्रा तथा घर भित्र भएको सम्पूर्ण समान समेत पुरिदा उक्त मुल्य बाराबरको क्षति भएको पिडितले बताए।. . .
विराटनगर, भाद्र ४ गते प्रहरीले मोरङको रानी एरियास्थित होटलबाट आइतबार आपत्तीजनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया घर भएकी २५ बर्षिया एक तथा काठमाण्डौ घर भएकी २० बर्षिया युवती छन भने भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षिय दुई युवा रहेको ईलाका प्रहरी कार्यालय रानीले. . .
बिराटनगर भदौ ४ , इनोभेट नेपाल ग्रुपले बिराटनगरमा रहेका बाढीपीडितहरुको लागि राहत स्वरूप त्रिपाल सहयोग गरेको छ । ग्रुपले बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई राहत स्वरूप ५ लाख रुपैया बराबरको १ हजार थान त्रिपाल सहयोग गरेको हो । ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकीको सहभागितामा शनिबा�. . .
चरिकोट । ४६५ मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान �. . .
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार . . .
बिराटनगर भदौ ४, बिराटनगरमा हुन लागेको करिज्म्याटिक मिस कोशीका प्रतिस्पर्धीहरु समाजसेवामा लागेका छन् | भर्खरै तराइमा आएको बाढीको कारण घर बिहिन भएका पिडितहरुको लागि उनीहरुले कपडा , खानेकुरा लगायतका सामग्री प्रदान गरेका थिए | बिराटनगर वडा नम्बर २ का बाढीपीडितहरुका लागि उनीहरुले शनिबार राहत वितरण गरेका . . .
राजविराज । एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयौं पश. . .
भक्तपुर । भक्तपुरका कान सुन्न नसक्नेहरुले सबै कार्यालयमा दोभाषेको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । भक्तपुर बहिरा संघको २१औँ वार्षिक साधारणसभामा अधिकांश बहिराले कार्यालयमा दोभाषे नहुँदा बहिराको माग सम्बोधन हुन नसकेको बताएका थिए । दोभाषे एवं संघका सदस्य टीकाराम लामिछानेले प्रत्येक नगरपालिक�. . .
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् । बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचार�. . .
लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३–७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २�. . .
४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरि�. . .
दमक, भाद्र ३ । झापा जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एक बालकसहित तीनजनाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु �. . .