Admin_OB

आगालगीबाट ६ लाख बढीको क्षति

संखुवासभा, भाद्र ४ गते संखुवासभाको सिलिचुङ गाँउपालिका-३ लगुवा बस्ने धन बहादुर राईको घरमा शनिबार आगालगी भएको छ। राईको ढुङगा माटोले बनेको २ तले घरमा विहान अचानक सल्केको आगोले घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख ६२ हजार ७ सय बराबरको क्षति भएको स्थानियले बताए। आगलागी प्रहरी चौकी �. . .


विराटनगरमा ८६ हजार बढीको भन्सार छलेको सामान बरामद

मोरङ, भाद्र ४ गते ईलाका प्रहरी कार्यालय रानीको तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत प्रहरीले शनिबार ८६ हजार ७ सय ८० मूल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको लत्ताकपडा, खाधान्न,खसी �. . .


बिराटनगरका युवाले पाए लियो अफ द इयरको अन्तराष्ट्रीय अवार्ड

विराटनगर ३ भदौ । लायंस क्लब अंन्तराष्ट्रीय यूथ प्रोजेक्ट लियोको ‘लियो अफ द इयर’ विराटनगरका युवा रंजित भगतले चुमेका छन् । समाजका विभिन्न क्षेत्रमा आफ्नाे क्षमता र दक्षता बमोजीम सामाजिक काममा सहभागी भई तिनै कामको मुल्याङकन गरि संसार भरबाट लियो अफ दी इयर घोषणा गरिने चलन छ ।संसार भरिका २०० भन्दा बढि देश क. . .


विराटनगर विमानस्थल अाजबाट संचालनमा अाएकाे छ

लगातारकाे झरीपछि अाएकाे डुबानका कारण बन्द रहेकाे विराटनगरकाे विमानस्थल अाजबाट सुचारू भएकाे छ । धावनमार्गमा जमेकाे हिलाे र डुबान भएर विमानस्थल भवनमा जमेकाे पानीका कारण हप्ता दिन बन्द रहेकाे विमालस्थलकाे सेवा अाजबाट अांशिकरूपमा सुचारु भएकाे छ । धावनमार्गकाे सफाइ पछि प्राविधिक टाेलीले परिक्षण गरेर . . .


लेजेन्ड रूम रिलाेडेडको बाढी पिडीतलाई सहयोग

विराटनगर २ भदौ । एक हप्ता आएको बाढीले धेरै जना घरविहीन हुन पुगेका छन् । कतिपय स्थानमा भने अझै बाढी पिडीतले राहत पाउन नसकोको जन गुनासो आईरहेका छन् । यसै विच विराटनगरमा रहेको लेजेन्ड रुम रिलोडेड (एलआरआर) ले परोपकार घाट छेउमा रहेका बाढी पिडीतलाई राहत तथा स्वास्थ्य चेकजाच गराएका छन् । त्यो भेगका बाढी पिडीत�. . .


मोरङ मुस्लीम समाजद्धारा बाढी पिडीतलाई राहत र स्वास्थ्य जाँच

विराटनगर २ भदौ । कटहरी २ कदम गछियाका बाढी पिडीतहरुलाई मोरङ मुस्लिम समाजले राहत वितरण गरेको छ । शुक्रबार एक बाढी पिडीत क्षेत्रमा पुगेर १२५ जनाको स्वास्थ्य चेक जाच गरेको समाजका मेहबुब अालमले बताए । त्यस स्थानका १२५ घरधुरीका बाढी पिडीतलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको अालमले जानकारी दिए ।. . .


पहिचान नखुलेको रोगका कारण विपी प्रतिष्ठानमा चार जनाको मृत्यु

सुनसरी, भदौ २ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिचान नखुलेको रोगका कारण ४ जना बालबालिकाको ज्यान गएको छ । प्रतिष्ठानको बालरोग विभागका चिकित्सकले समेत रोगको पहिचान गर्न सकेका छैनन् । ज्यान गुमाउने बालबालिका सबै ६ देखि १४ वर्षका छन् । प्रतिष्ठानको सूचना विभागले दिएको जानकारी अन. . .


मानव शरीरका बारेमा केहि रोचक तथ्य जानिराखौ

हाम्रो शरीर एकखाले मशिन जस्तो छ । यसको जटिल संरचनालाई जोसुकैले बुझ्न सक्दैन । मानव शरीरका धेरै जानकारी अझै पनि हामीलाई थाहै छैन । यहाँ हामी शरीरसँग जोडिएका केही रोचक जानकारी दिँदैछौं । हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् । ज�. . .


‘जुडुवा–२’ को पोस्टर सार्वजनिक

वरुण धवनको चलचित्र ‘जुडवा–२’ को ट्रेलर सार्वजनिक गर्नु अघि चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा वरुण दोहोरो भूमिकामा देखिएका छन् । पोस्टरलाई आरजे आलोकले रिलिज गरेका छन् । चलचित्रमा वरुण डबल रोलमा छन् । सँगै ज्याकलिन फर्नान्डिज र तापसी पन्नू उनको ‘लव–इन्ट्रेस्ट’ मा देखिएका छन् । चलचि. . .


पाँचथरमा १० हजार मतदाता थपिए

फिदिम, भदौ २ । पाँचथरमा १० हजार १ सय ५७ जना मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि जिल्लामा संचालन भएको मतदाता नामावली संकलनमा उक्त संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । जसमध्ये ५ हजार ३ सय ४३ जना पुरुष र ४ हजार ८ सय १४ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको. . .


१० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ

भीमदत्तनगर, भदौ २ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेक�. . .


बाढीपीडितलाई म्याद गुज्रेका खाद्यान्न वितरण नगर्न निर्देशन

राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् । सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्त�. . .