Admin_OB

नदीमा बगेको दाउरा टिप्ने क्रममा डुबेर बेपत्ता

सुनसरी, भाद्र ५ गते सुनसरीको बराह नगरपालिका ६ ठाकुरबारी बस्ने ६५ बर्षिय भिम बहादुर मगर कोशी नदीमा डुबेर बेपत्ता भएका छन्। नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मगर अचानक डुबेर बेपत्ता भएपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ख. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भोलि भारत जानुहुने

काठमाडौँ, भदौ ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा. आरजु राणा, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, �. . .


बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२:५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताए । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका . . .


पत्रकार महासङ्घको अध्यक्षमा आचार्य विजयी

काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । पदाधिकारीहरुम�. . .


बाढी पिडितलाई भाजुयुबराज फाउन्डेसनको राहत

बिराटनगर भदौ ६ , बिराटनगरका बाढीपीडितका लागि भाजुयुबराज फाउन्डेसनले बुवाको मुख हेर्ने दिन (कुशे औशी) को अवसरमा राहत वितरण गरेको छ । फाउन्डेसनले बिराटनगरका ३५ बाढीपीडित परिवारको लागि राहत वितरण गरेको हो । होटेल नमस्कारमा आयोजित कार्यक्रममा भाजुयुबराज फाउन्डेसनका युनेश राज श्रेष्ठले उनीहरुलाई राहत . . .


लेटाङका बाढीपीडितलाई राहत वितरण

भूमिका पाख्रिन, भाद्र, ५ नेपाल बप्तिस मण्डली परिषद्, आर.बी.सी.ए. र बुधबारे बप्तिस मण्डली लेटाङ – २ साथै उद्योग वाणिज्य संघ लेटाङको संयुक्त आयोजनामा मोरङको लेटाङ नगरपालिकाका बाढीपीडितलाई सोमबार राहत सामाग्री वितरण गरिएको छ । बाढीपीडितहरुलाई चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरिएको बु�. . .


‘जुड्वा २’को ट्रेलर हेर्नुहोस् !! (भिडियो)

बरुणको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाइ निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले तयार गरेका छन् ।   चलचित्रमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र तपसी पन्नुको मुख्य भूमिका. . .


मोरङमा बाढीले १९ करोड मूल्य बराबरको माछा बगायो

पथरी (मोरङ), भदौ ५। एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्र�. . .


सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनि सेती नदीमा हामफालीन एक किशोरी

पोखरा,  भदौ ५ गते  । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ . . .


अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

जाजरकोट,  भदौ ५ गते  । आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत�. . .


प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने भएको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मंसिर १० गते गर्ने गरी निर्वाचन आयोगलाई लेखि पठाउने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले दुई चरणमा गर्ने कि एकैच�. . .


कक्षा – ७ मा पढ्ने यी बालकको अद्भुत भाषण कला (भिडियो)

माउन्ट भिउ इंगलिस स्कुल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत अक्की संग्रौलाको आफ्नो कक्षामा "बिज्ञान अभिशाप होइन, वरदान हो" भन्ने बिषयमा बादबिवाद । https://www.youtube.com/watch?v=gslnmmpn7TI. . .