Admin_OB

विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते

मोरङ, साउन २५ गते मोरङको ग्रामथान गाउँपालिका-५ स्थित विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा ग्रामथान गाउँपलिका-५ तेतरीया बस्ने प्रकाश माझीको अन्दाजी ८ बर्षिया छोरी प्रतीक्षा माझी रहेकी छिन्। बालिकालाई बा ११ च ६७२६ नम्बरको कारले बेलुका ८;४० बजेत�. . .


थलाहा खोलाले बगाएर एक बेपत्ता

सुनसरी, साउन २५ गते सुनसरीको गढी गाउँपलिका-६ बस्ने ४५ बर्षिय चैत ऋसीदेव मंगलबार सोही ठाउँको थलाहा खोलाले बगाएर बेपत्ता भएका छन्। स्थानिय हर्क बहादुर मगरको घरबाट काम गरेर घर फर्कने क्रममा बेलुका ८ बजेतिर ऋसीदेव उक्त खोला तर्ने क्रममा बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कर्यालय छिट. . .


विराटनगरको जतुवा नहरबाट लागूऔषध सहित ४ जना पक्राउ

विराटनगर, साउन २५ गते लागूऔषध नियन्त्रण अभियान अर्न्तगत मोरङको विराटनगरमा मंगलबार लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको टोलीले विराटनगर महानगरपालिका -१४ जतुवा नहरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-१९ बस्ने ३६ बर्षिय दे�. . .


भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप

इलाम,  साउन २४ गते  । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य के. . .


जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गते

भोजपुर,  साउन २४ गते  । जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गर्न. . .


महोत्तरीलाई डाइक्लोफेन्याक मुक्त जिल्ला घोषणा

महोत्तरी,  साउन २४ गते। महोत्तरीलाई डाइक्लोफेन्याक मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला पशुसेवा कार्यालय जलेश्वरमा सोमबार स्थानीय विकास अधिकारी युवराज पौडेलले डाइक्लोफेन्याक नामक पशुमा लगाइने औषधि नेपालमा निषेध भएको झण्डै ११ वर्षपछि मुक्त जिल्ला घोषणा गर्नुभएको हो । नेपाल, भारत, बंगलादेश, पाकिस्�. . .


बिराटनगरका युवा खगेन्द्रको स्टार्टअप अमेरिकामा पुरस्कृत

बिराटनगर साउन २४ ,  नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ' ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो। आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार ड�. . .


प्रधानमन्त्री देउवाको प्रस्ताव: एकै चरणमा दुई चुनाव

काठमाडौँ,  साउन २४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।  उता निर्वाचन आयोगले दुवै चुनाव एकैपटक गर्ने भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको छ । निर्वाचन आ�. . .


जेसीज ट्यालेन्ट हन्टको उपाधि विराटनगरका निर्मल खड्कीलाई

विराटनगर, २३ श्रावन / विराटनगर जेसीज ट्यालेन्ट हन्टको उपाधि विराटनगरका निर्मल खड्कीले जितेका छन् । आइतबार मध्य रातमा सम्पन्न भएको प्रतियोतिको फाइनलमा पुगेका १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निर्मलले उपाधि जितेका हुन् । उनले सबैलाई भावुक पार्ने अभियन गरेका थिए । उपाधिसँगै नगद २५ हजार रुपैयाँको साथ. . .


फिलिपिन्समा दुई पत्रकारको हत्या

जाम्बोङ्गा (फिलिपिन्स) । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् । यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् । पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गो�. . .


ललाइफकाई बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी ल�. . .


ट्रककको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी, साउन २४ गते सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्र चौकमा सोमबार ट्रककको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउनेमा रामधुनी नगरपालिका-८ डुम्राहा बस्ने अन्दाजी ६० बर्षिय केसीलाल चौधरी रहेका छन्। चौधरीलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नम्बरको ट्रकले साँझ ५ बजेतिर ठक्�. . .