काठमाडौं । धादिङको बेनीघाटमा बुधबार राति यात्रुबस पल्टिँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२ ९३ नम्बरको बस गएराति १ बजे सडकबाट २० फिट तल खसेको थियो । दुर्घटनामा बसका चालक झापाको शिवसतासी नगरपालिका ६ का ३५ वर्षीय कमल ढुङ्गाना र सहचालक सोही ठाउ. . .
काठमाडौँ, साउन ४ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभय�. . .
भद्रपुर, साउन ४ गते । झापामा आर्थिक वर्ष २०७३-७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ । जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमु�. . .
काठमाडौं । नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकर आदि सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म ती सामान बिक्री–वितरण गर्न विभिन्न समस्या आएपछि कर्पोरेसनका गोदाममा ती सामान सढेका हुन् । यसबाट सस्थालाई चार करोड १७ लाख घाटा भएको छ । कर�. . .
काठमाडौं । पल्सर स्पोटर््स अवार्ड २०७३ भदौमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक वर्ष गर्दै आएको स्पोटर््स अवार्ड भदौ २६ गते गर्ने जानकारी गराएको हो । २०७३ सालमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी प्रशिक्षक, खेल अधिकारी तथा संस्थाल�. . .
उर्लाबारी । मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८।३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्. . .
उर्लाबारी, उर्लाबारी स्थित एभरेष्ट मल्टि टेक्निकल कजेल ले ४० जनालाई निःशुल्क कम्प्युटर र ल्याङग्वेज का कक्षा पढाउने भएको छ । सोसस डेभ्लोम्मेन्ट भोलेन्टीयर्स सर्भिस र हाम्रो चेतना विकास मञ्च नेपाल संगको साझेदारीमा एभरेष्टले ती विषयमा निशुल्क पढाउन लागेको हो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्द. . .
भर्खरै रिलिज भएको रणबिर कपुरको चर्चित फिल्म ‘जग्गा जासुस’ कि अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छिन्। भारतको उत्तरी राज्य असममा जन्मिएकी विदिशाको मृत शरीर सोमबार गुडागाउँस्थित गुरुग्राममा भेटिएको छ। ३० वर्षीय विदिशा राम्रो गायिका पनि हुन्। सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षे�. . .
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् । बुधबार बिहान उनी अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको स्वास्थ सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।. . .
बिराटनगर श्रावन ४ , रियल फ्रुट जुसको आयोजनामा भएको रियल स्कुल अफ नेपालको पुर्वान्चल बिजेता बिराटनगर-११ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुल भएको छ । मंगलबार बिराटनगरको जेम्स स्कुलमा आयोजना गरिएको बिभिन्न खेल र कला प्रदर्शन प्रतियोगितामा पुर्वान्चलका सहभागी २२ स्कुललाई उछिनेर बिकेभिएम स्कुल बिजेत�. . .
तेह्रथुम, साउन ४ तेह्रथुमको म्याङलुङ नगरपालिका १० स्थित तम्फुलामा मंगलबार राती गाईको बाछाले किचेर एक बृद्धाको मृत्यु भएको छ। सोही नगरपालिका बस्ने अनक बहादुर लिम्बुको ६२ बर्षिय श्रीमती सन्चमाया लिम्बु आफ्नै घरमा पालेको गाईको बाछाले किचेर घाईते भएकी थिईन्। गम्भिर घाईते लिम्बुलाई उपचारकालागी जि�. . .
झापा, साउन ४ झापाको कमल गाउँपालिका ६ स्थित सोनापुर सडक खण्डमा मंगलबार स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। मे ७ प ८१५३ नम्बरको स्कुटर र बा २१ प ७३६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। ठक्करबाट स्कुटर चालक गौरादह ७ बस्ने रमेश अधिकारी पछाडी �. . .